कृषि
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुप¥यो : अध्यक्ष ओली
दमक, २९ चैत : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ । गृह जिल्ला…
धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज
काभ्रेपलाञ्चोक, २९ चैत : धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र…
तर्बुजा खेतीमा रमाउँदै सुन्दर
नुवाकोट, २८ चैत : सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आउनुभएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहनुभएको छ । उहाँले गएको वर्षदेखि विदुर नगरपालिका–६…
जापानी प्रविधिमा आधारित कम्पोष्ट मल बजारमा
काठमाडौँ, २८ चैत : रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ । रासायनिक मलको…
किसानलाई कृषि सामग्री र तालिम
सिन्धुपाल्चोक, २८ चैत : पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि…
रोल्पाका कृषकले भुक्तानी पाउन बाँकी
रोल्पा, २८ चैत : रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् । आर्थिक वर्ष २०७८÷७९ मा…
किसानलाई समयमै मल उपलब्ध गराउन माग
काठमाडौँ, २७ चैत : प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा…
किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या
कञ्चनपुर, २७ चैत : खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका…
आलु गाउँ हेमजामा ‘राष्ट्रिय आलु महोत्सव’ सुरु
कास्की, २६ चैत : आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा आजदेखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँै, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार…
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
बेदकोट, २६ चैत : कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउने चटारो छ । कोही पाकेको गहुँ काट्नमा व्यस्त छन् भने कोही चुटाइमा । भीमदत्त नगरपालिका–१३ का गङ्गादत्त भट्ट केही दिनयता खेतखलियानमै व्यस्त…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित
कार्तिक १८, २०८३
सिमकोटबाट देखिएको आकर्षक हिमाल
कार्तिक १८, २०८३
भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११:०७ बजे
कार्तिक १८, २०८३
गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
कार्तिक १८, २०८३






