कृषि
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
लुम्बिनी, १९ चैत : दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पु¥याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२…
कागतीखेतीबाट रु २० लाख आम्दानी
पथरी, १९ चैत : सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उहाँको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेक्नुभएका उहाँले दुई बिघा…
झापामा हावाहुरीसहितको असिनाले क्षति
बनियानी, १८ चैत : झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा…
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा
लुम्बिनी, १८ चैत : देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गर्नुभयो । उक्त केन्द्र देवदहस्थित…
रैथाने बाली खरिद गर्न सम्झौता
सिमकोट, १७ चैत : हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ । सम्झौतामा गाउँपालिकाले खरिद…
आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक कृषक हर्षित
उदयपुर, १६ चैत : उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुशी भएका छन् । त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी…
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी
गलेश्वर, १६ चैत : म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी…
वन्यजन्तुबाट बालीनाली जोगाउनै मुश्किल
काभ्रेपलाञ्चोक, १६ चैत : पनौती नगरपालिका–५ सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई÷तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र…
रासायनिक मल कारखाना स्थापना गर्न माग
काठमाडौँ, १६ चैत : राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ । राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर…
गहुँ खेतीमा रगिन गरिँदै
टीकापुर, १६ चैत : कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहँु बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






