कृषि

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

 साउन १८, २०८२

मुस्ताङ, १७, साउन : मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड जातको स्याउखेती गर्न थालिएको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा…

नेपालको वस्तु निर्यात : भटमास तेल ११ हजार र सूर्यमुखी तेल सात हजार प्रतिशतले बढ्यो

 साउन १८, २०८२

काठमाडौँ, १७ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले निर्यात गरेका वस्तुमा भटमास तेलको हिस्सा सबैभन्दा धेरै छ । फलामजन्य वस्तु र धागोपछि बढी निर्यात भएका वस्तुको चौथो स्थानमा…

कोदोको माग बढ्दै उत्पादन घट्दै

 साउन १७, २०८२

डुम्रे (तनहुँ), १६ साउन : यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे) का अध्यक्ष सरस्वती थापा मगर अहिले हरेक होमस्टेमा कोदोको परिकार पाइने बताउनुहुन्छ । मगर भन्नुहुन्छ, “कोदोको परिकारबिना…

भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

 साउन १७, २०८२

ढोरपाटन (बागलुङ), १६ साउन : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर…

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

 साउन १७, २०८२

काठमाडौँ, १६ साउन : सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य…

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

 साउन १६, २०८२

पाटन (ललितपुर), १५ साउन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान नभएको बताउनुभएको छ…

साउन १५ः खीर खाएर मनाइँदै

 साउन १६, २०८२

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।…

सांसदलाई हली बनाएपछि…

 साउन १४, २०८२

काठमाडौँ, साउन १३  गते । सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि…

मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

 साउन १४, २०८२

काठमाडौँ, १३ साउनः मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिनुभएको छ । सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु…

मधेशमा भयो वर्षा, किसान हर्षित

 साउन १३, २०८२

जनार्जन खत्रीसर्लाही, साउन १२ गते । खडेरीले प्रभावित भएका सर्लाहीसहित मधेश प्रदेशका अधिकांश क्षेत्रका किसान सोमबार आकाशे वर्षा भएपछि खुसी भएका छन् ।  यहाँ दुई दिनदेखि मौसम बद्ली भइरहेको थियो…