कृषि
अनुदानमा लिइएको बीउ नफलेपछि क्षतिपूर्ति माग्दै कृषक
कटारी (उदयपुर), १५ असोज : उदयपुरको कटारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको थियो । नगरपालिकाले धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको…
बीउ र तरकारी बेचेर १४ लाख बढीको आम्दानी
वालिङ (स्याङ्जा), १५ असोज : स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा रु १४ लाख बढी आम्दानी गर्दै आउनुभएको छ…
मनसुन लम्बियो : ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
काठमाडौँ, १५ असोज : जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि…
देवचुलीमा सामूहिक पुष्प खेती
त्रिवेणी (नवलपरासी), १५ असोज : बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले आर्थिक तथा कृषि शाखाले…
भिण्डीले बजार नपाएपछि किसान समस्यामा
रामपुर (पाल्पा), १४ असोज : व्यावसायिक उत्पादन गरिएको भिण्डी (रामतोरियाँ) ले बजार नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्रै भिण्डी लगाउँदै आएका किसानले यसपटक व्यावसायिकरूपमा खेती…
बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आले
दमौली, १४ असोज : तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो“…
कृषिमा प्रविधिको प्रयोग आम्दानी दोब्बर
गलकोट (बागलुङ), १३ असोज : यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल…
कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
वीरगञ्ज, १३ असोज : लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको…
चाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
चितवन, १३ असोज : दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको…
खोकनाको परम्परागत तोरी पेल्ने कोल लोप हुँदै
ललितपुर, १३ असोज : ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन् । अहिले मिल व्यवसायीले…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२






