कृषि
हुम्लामा अन्तरराष्ट्रिय कोदो दिवस कार्यक्रम
हुम्ला, १९ असोज : कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा…
पशुपालन व्यवसायबाट मनग्य आम्दानी
मध्यविन्दु (नवलपरासी), १९ असोज : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१ का टङ्कप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् ।…
वास्तविक किसानलाई कार्यक्रम आएन
भेरीगङ्गा (सुर्खेत), १९ असोज : वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवाला व्यक्तिले जोड दिएका छन् । राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको…
जैविक र प्राङ्गारिक खेती गर्न सिकाउँदै नाटक
तनहुँ, १९ असोज : कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौँले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको छ । व्यास नगरपालिका–११ फराकचौरमा बिहीबार साँझ देखाइएको…
छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो
कञ्चनपुर, १९ असोज : बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुनुहुन्छ । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उहाँ लाग्नुभएको छ ।…
‘कृषि क्षेत्रको आधुनिकीकरणबाट उत्पादन वृद्धि हुन्छ’
सिमरा, १८ असोज : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषि क्षेत्रको आधुनिकीरणबाट उत्पादन वृद्धि हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । समाजवादी जागरण अभियानद्वारा आज सिमरामा…
कर्णाली मासुमा आत्मनिर्भर, वार्षिक एक करोड ४० लाख बढीको खसीबोका निर्यात
भेरीगङ्गा (सुर्खेत), १८ असोज : कर्णाली प्रदेशबाट वार्षिक रु एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार…
अलैँची खेती र व्यापार सङ्कटमा पर्दै गएको गुनासो
झापा, १७ असोज : ‘खोल्सीको सुन’ भनेर चिनिएको अलैँचीले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने भए पनि विभिन्न समस्याले नेपालमा यसको खेती तथा व्यापार सङ्कटमा पर्दै गएको व्यवसायीले गुनासो गरेका छन्…
मनाङको स्याउ मनाङमै खपत
मनाङ, १७ असोज : हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको…
ताप्लेजुङका किसानले घर भित्र्याउन थाले अलैँची
फुङ्लिङ, १७ असोज : ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् । कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२






