कृषि
मनाङको स्याउ मनाङमै खपत
मनाङ, १७ असोज : हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको…
ताप्लेजुङका किसानले घर भित्र्याउन थाले अलैँची
फुङ्लिङ, १७ असोज : ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् । कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ…
सुपारी निर्यातका समस्याबारे अध्ययन गरिने
काठमाडौँ, १७ असोज : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग जानकारी लिने र अध्ययन गर्ने बताउनुभएकाे छ । समितिको…
किसानको समस्याबारे रास्वपाले बुझायो ध्यानाकर्षण पत्र
काठमाडौँ, १७ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कृषि विभागले किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ । रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले…
जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालन
जुम्ला, १७ असोज : यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका–५ स्थित गुठिचौर एग्रो फार्म प्रालिले ग्रेडिङ…
बाढी बीमामा कैलाली र बर्दियाका चार हजार किसान आबद्ध
टीकापुर (कैलाली), १७ असोज : कैलाली र बर्दियामा सञ्चालित सूचकाङ्कमा आधारित बाढी बीमामा यस वर्ष चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन् । कर्णाली नदीका कारण बाढीको जोखिममा…
फड्के किराको प्रकोप : धानबालीमा व्यापक नोक्सानी
कञ्चनपुर, १७ असोज :शुक्लाफाँटा नगरपालिकाका किसानको धान रोपेको खेतमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएको छ । सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप…
गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती
वालिङ (स्याङ्जा), १७ असोज : स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् । सुरुआतमा…
आज विश्व पशु दिवस मनाइँदै
काठमाडौँ, १७ असोज : जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको…
सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी
गुल्मी, १६ असोज : गुल्मीे मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, रु दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौैैँदेखि आकाशे…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






