कृषि

बागलुङमा दोवाको निउरो

 असोज १२, २०८०

गलकोट (बागलुङ), १२ असोज : निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग…

व्यावसायिक फार्मका लागि चार करोड अनुदान

 असोज १२, २०८०

दमौली, १२ असोज : तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन उक्त आयोजनामार्फत्…

महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम

 असोज १२, २०८०

गोरखा, १२ असोज : गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक…

धानमा रोग लागेपछि किसान चिन्तित

 असोज १२, २०८०

तुलसीपुर (दाङ), १२ असोज : फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ । “पहिले गोबारो कीरा…

चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम

 असोज ११, २०८०

चितवन, ११ असोज : जिल्लामा लगाइएको केरामा पानामा (टिआर–४) को उच्च जोखिम देखिएको छ । छिमेकी जिल्ला नवपुरको त्रिवेणीमा लगाइएको केरामा यो रोग देखिएसँगै यहाँ पनि उच्च जोखिम भएको हो…

कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पु-याउनुपर्छ : अध्यक्ष डा तिमल्सिना

 असोज ११, २०८०

पाटन (ललितपुर), १० असोज : राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्‍याउन आग्रह गर्नुभएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा राष्ट्रिय समावेशी आयोग…

धुलिखेलका महिलालाई जापनिज भाषा र सीप

 असोज १०, २०८०

काभ्रेपलाञ्चोक, १० असोज : धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग…

नार्कको पुनःसंरचना गर्ने विषयमा स्पष्ट खाका तयार गर्न निर्देशन

 असोज ०९, २०८०

काठमाडौँ, ९ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनःसंरचना गर्ने विषयमा स्पष्ट खाका तयार गर्न निर्देशन दिनुभएको छ । नार्कको केन्द्रीय…

७२ प्रतिशत कृषि पेसामा निर्भर : मलको जहिल्यै अभाव

 असोज ०९, २०८०

महेन्द्रनगर, ९ असोज : उनान्साठी हजार छ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कञ्चनपुरमा ७२ प्रतिशत कृषि पेसामा निर्भर नागरिक छन् । खेतीयोग्य जमिनमध्ये यहाँ सबैभन्दा बढी ४८ हजार चार सय…

कृषिजन्य वस्तु उत्पादनका लागि बनाइएका संरचना प्रयोगविहीन

 असोज ०७, २०८०

झापा, ७ असोज : भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर…