कला/साहित्य
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान : चार साहित्यकार पुरस्कृत
काठमाडौँ, मङ्सिर २६ : दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न चार साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले रु ५५ हजार पाँच सय ५५ पुरस्कार राशि रहेको दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट…
यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार घोषणा
काठमाडौँ, मङ्सिर २३ : नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ । भैरव पुरस्कार गुठी जोरपाटीले आज सार्वजनिक गरेको…
साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई
पाटन,मङ्सिर २१ : साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी…
खिलशर्म–राजीवलोचन जोशी पुरस्कार साहित्यकार फुयाँललाई
काठमाडौँ, मङ्सिर १७ : यस वर्षको खिलशर्म–राजीवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ । खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित…
तीन स्रष्टालाई भारती खरेल स्मृति पुरस्कार
काठमाडौँ, मङ्सिर १६ : साहित्यसाधिका भक्तिमती भारती खरेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट तीन जना व्यक्तित्वलाई सम्मानित गरिएको छ । भारती खरेल प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा यस वर्षको पुरस्कार…
शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन
काठमाडौँ, मङ्सिर १५ : सहप्राध्यापक एवं अधिवक्ता थम्मलाल शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन गरिएको छ । अधिवक्ता शर्माले आफ्नो जीवनमा भोगेका भोगाइलाई समेटेर तयार पार्नुभएको उक्त पुस्तक आज…
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री
काठमाडौँ, मङ्सिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन…
विनेसामको महोत्तरी शाखा
महोत्तरी, मङ्सिर १२ : विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) को महोत्तरी शाखा गठन भएको छ । महोत्तरीको बर्दिबासमा आज सम्पन्न नेपाली भाषा साहित्यका स्रष्टाहरूको भेलाले साहित्य साधक उद्धव आचार्यको अध्यक्षतामा…
अमेरिकाको एकल र रुसको पपेट नाटक मञ्चन
काठमाडौँ, मङ्सिर १२ : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री : वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएका…
‘अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता
काठमाडौँ, मङ्सिर ११ : राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
१ घण्टा अगाडि
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
बैशाख २०, २०८२
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत
बैशाख २१, २०८२
एकजुट भएर अगाडि बढ्न एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह
बैशाख २०, २०८२