कला/साहित्य

थारू साहित्य सम्मेलनः विकासमा बरघरको खोजी

 माघ २१, २०७९

राँझा, माघ २१ : नेपालगञ्ज–बाँकेको राप्ती सोनारी गाउँपालिकामा जारी थारू राष्ट्रिय साहित्य सम्मेलनमा विकासमा बरघरको भूमिका खोजी गरिएको छ । सहरदेखि टाढा राप्ती सोनारीको फत्तेपुर गाउँमा शुक्रबारदेखि सुरु भएको साहित्य…

भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसकिने

 माघ २०, २०७९

काठमाडौँ, माघ २० : भाषा र साहित्यको ज्ञानविना सफल कानून व्यवसायी हुन नसक्नेमा सरोकार भएकाले जोड दिएका छन् । नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान…

बाँकेमा सुरु भयो थारु राष्ट्रिय साहित्य सम्मेलन

 माघ २०, २०७९

राँझा, माघ २० : बाँकेको राप्ती सोनारी गाउँपालिकामा आजदेखि थारु राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भाषा संस्कृतिको जगेर्ना गर्न साहित्य सम्मेलनले…

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

 माघ १४, २०७९

काठमाडौँ, माघ १४ : पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक…

बिसीद्वारा लिखित ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : लेखक हरिबहादुर बिसीद्वारा लिखित पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लबमा आज आयोजिक कार्यक्रममा नेपाल जनसार्क समन्वय मञ्चले उक्त पुस्तक सार्वजनिक गरेको हो ।…

उपन्यास ‘आतोओडा’ विमोचन

 माघ १०, २०७९

दमक,माघ १० : कवी जानुका खतिवडाद्वारा लिखित लोपोन्मुख सन्थाल जातिको जीवनीमा आधारित उपन्यास ‘आतोओडा’को गौरादहमा विमोचन गरिएको छ । गौरादह साहित्य समाजले सोमबार आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्कीले…

शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्ति सम्मानित

 माघ ०९, २०७९

विराटनगर,माघ ९ : विराटनगरस्थित जेनिथ इन्टरनेसनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई आज सम्मान गरेको छ । कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको…

कथाकृति ‘डान्सबार’ लोकार्पण, आख्यान ‘बाआमा’माथि विमर्श

 माघ ०७, २०७९

कर्णाली,माघ ७ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कथाकार उमालाल आचार्यको कथाकृति ‘डान्सबार’ लोकार्पण गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लोकार्पण समारोह’ कार्यक्रममार्फत उक्त कथाकृति ‘डान्सबार’को…

आमा मै हुँ तिम्रो कविता …

 माघ ०२, २०७९

गण्डकी, माघ २ : “जब म कविता लेख्न बस्छु मेरो छोराले कलम खोस्छ कापीमाथि आसन जमाउँछ र मौन भाषामा भनेझैँ लाग्छ “आमा मै हुँ तिम्रो कविता ...” माघे सङ्क्रान्तिको दिन…

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा ९एकीकृत समाजवादी० का नेत्री…