बिजनेश

लकडाउनको मारमा तरकारी किसान

 चैत २०, २०७६

धादिङ, चैत २० : मुलुकभरका १८ वटा ठूला तरकारी संकलन केन्द्र मध्येको एक धादिङको बेनीघाट चरौंदी तरकारी संकलन केन्द्र यतिखेर सुनसान छ । बाह्रै महिना दैनिक ४० देखि ५० टन ताजा…

सिंगापुरको विवादास्पद कम्पनीमार्फत स्वास्थ्य सामग्री किनेको खुलासा

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री विवादास्पद पृष्ठभूमिको सिंगापुरस्थित एक कम्पनीमार्फत् खरिद गरेको खुल्न आएको छ । ती सामग्री ल्याउन सरकारले ललितपुरको ओम्नी विजनेश कर्पोरेट…

२५० यात्रु लिएर अष्ट्रेलियाको ब्रिश्वेन उड्यो निगमको वाइड बडी जहाज

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्ट्रेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज साँझ ६ः१२ मिनेटमा त्रिभुवन…

प्रतिलिटर १० रुपैयाँले घट्यो डिजेल र पेट्रोलको मूल्य

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पनि तेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी…

कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै…

निगमको वाइड बडी जहाज आज अष्ट्रेलिया उड्दै

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी…

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग

 चैत १९, २०७६

खाँदबारी, चैत १९ : सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई रु एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण…

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

 चैत १९, २०७६

सिंगापुर, चैत १९ : साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत…

कोरोनाको त्रासले किसानलाई गहुँ बाली भित्र्याउने चिन्ता

 चैत १९, २०७६

भजनी, चैत १९ : कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानलाई…

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ…