बिजनेश

लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि,…

बैङ्किङ जिज्ञासा भए सिधा सम्पर्क गर्न राष्ट्र बैङ्कको आग्रह

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : नेपाल राष्ट्र बैङ्कले बैङ्किङ सेवासम्बन्धी जिज्ञासाहरू तथा सुझाव सुन्ने व्यवस्था गरेको छ । लकडाउनका बेला पर्नसक्ने विभिन्न समस्याहरुको समाधानका लागि राष्ट्र बैङ्कले बैङ्किङ सेवासम्बन्धी कुनै जिज्ञासा…

निजी क्षेत्रलाई तलब र ब्याजको चिन्ता, आर्थिक प्याकेजको अपेक्षा

 बैशाख ०४, २०७७

काठमाडौं, वैशाख ४ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले क्षति पुर्‍याएको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । आर्थिक पत्रकार समाज-सेजन)ले आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी…

लकडाउनमा पनि आयात निरन्तर

 बैशाख ०४, २०७७

नेपालगञ्ज, वैशाख ४ : बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ…

सरकारी खाता अद्यावधिक गर्न पुनः निर्देशन

 बैशाख ०४, २०७७

काठमाडौँ, वैशाख ४ : नेपाल राष्ट्र बैङ्कले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न…

लकडाउनको समयमा साबुन उत्पादन

 बैशाख ०३, २०७७

प्युठान, वैशाख ३ : प्यूठान नगरपालिका–९ मरन्ठानाकी दुर्गा केसीलाई फुर्सद नै छैन । हाल उहाँ हर्बल साबुन बनाउन व्यस्त हुनुहन्छ । लकडाउनका समयमा पनि चिउरीबाट बनाइएको साबुनले राम्रै बजार पाएको…

बाँकेमा दूध पोख्दै किसान

 बैशाख ०३, २०७७

राँझा, वैशाख ३ : बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन् । कोहलपुर नगरपालिका–८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मङ्गलबार बिक्री नभएपछि ४०…

एक लिटर घिउमा ६० रुपैयाँ मूल्यवृद्धि

 बैशाख ०३, २०७७

नेपालगञ्ज, वैशाख ३ : लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएको छ । नेपालगञ्जका न्यूरोड, त्रिभुवनचोक, सुर्खेतरोड, अस्पताल क्षेत्र र गणेशमान…

वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

 बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई…

आन्तरिक उडान पनि वैशाख १८ सम्म बन्द

 बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : सरकारले चैत १३ देखि रोकेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको छ । यसअघि चैत २५ गते सरकारले अन्तर्राष्ट्रिय कमर्सियल उडान वैशाख १८…