बिजनेश
पारस बने अग्नी ग्रुपको ब्राण्ड एम्बासडर
काठमाडौँ, १४ फागुन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक बिक्रेता अग्नी ग्रुपले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । उक्त ग्रुपले खड्कालाई…
वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा
काठमाडौँ, १४ फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । ‘समृद्धिको…
गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण
हुमाकान्त पोखरेलतम्घास, १४ फागुन मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले आज तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण…
लगानीको क्रान्ति रोल्पाबाटै शुरु हुन्छ : ऊर्जा मन्त्री
रोल्पा, १४ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन् । लिबाङमा आज आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि,…
साढे एक करोड कारोवार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव
खोटाङ, १४ फागुन : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको…
जुत्ता–चप्पल मेलामा उपभोक्ताको भीड
काठमाडौं, फागुन १४ : राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी जुत्ता–चप्पल मेलामा सर्वसाधारणको बाक्लो भीड लागेको छ । मेलामा चर्चित स्वदेशी ब्रान्डहरू बिएफ डियर हिल, रन, शिखर, ल्यान्डवाक र सुल्यान्डका जुत्ता–चप्पलउपलब्ध छन्…
भद्रपुर हुलाक बचत बैंकको पूँजी तीन करोड
भद्रपुर, १४ फागुन : झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित…
दोलखा महोत्सव फागुन २१ देखि
दोलखा, १४ फागुन : नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक…
हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित
म्याग्दी, १४ फागुन : म्याग्दीको उच्च पहाडी बस्तीहरूमा मंगलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरू प्रभावित भएका छन्…
बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर
धम्बोझी, १३ फागुन : नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रूपमा भित्र्याइएका…
लोकप्रिय
गाउँलेले बनाए पर्यटन पदमार्ग
साउन ०७, २०८२
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
साउन ०९, २०८२
चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन
साउन ०८, २०८२
कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
साउन ०९, २०८२
आज ४३औँ बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक
साउन ०७, २०८२