बिजनेश
नेपाल-भारत उर्जा सचिवस्तरीय वार्ता : जलविद्युत आयोजनाका सामाग्री सीमासम्म ल्याउन दिन भारत सहमत
काठमाडौँ, वैशाख ७ : लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ । नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न…
देशभित्रै उद्यमशीलताको वातावरण बनाउन कार्यदल गठन
काठमाडौँ, ७ वैशाख : सरकारले कोरोनाका कारण रोजगारी गुमाएका नेपाली युवाका लागि देशभित्रै उद्यमशीलतामा लगाउने तयारी थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज आयोजित छलफलमा देशभित्रै रोजगारीको अवसर…
५० ग्यास उद्योगको अनुमतिपत्र खारेज, नयाँ तीनलाई पिडिओ अनुमति
काठमाडौँ, वैशाख ७ : नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने…
लकडाउनका बेला थपियो ४९ अर्ब निक्षेप
काठमाडौं, वैशाख ७ : कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरेकै अवधि (चैत) मा पनि वाणिज्य बैंकहरुमा कुल ४९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । लकडाउनका कारण बैंक…
३५ अर्बको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ, वैशाख ६ : नेपाल राष्ट्र बैंकले आइतबार रु ३५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल…
करोडौको फूल फाल्दै पुष्प व्यवसायी
काठमाडौं, वैशाख ६ : फूल फालेर मल बनाउनुभन्दा बाटोमा हिड्ने बटुवा र अस्पतालका बिरामीलाई पुष्प व्यवसायीहरुले बाड्न थाल्नु भएको छ । अस्पतालमा रहेका बिरामीलाई फूल दिएर उनीहरुमा हौसला बढाउने प्रयासमा…
खेर गयो ६० लाख केजी हरियो चियापत्ति
बनियानी, वैशाख ६ : झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका…
लकडाउनले दूध खपत नभएपछि पनीर र घ्यू उत्पादन
वालिङ, वैशाख ६ : लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि यहाँका एक दूध व्यवसायीले पनीर, नौनीघ्यू उत्पादन गर्दै आउनुभएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण बजारमा…
पोखराका ५६ उद्योग बन्द, कामदारको सुरक्षा मुख्य समस्या
चिप्लेढुङ्गा, वैशाख ६ : बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास…
प्रदेश सरकारको २० प्रतिशत बजेट कृषिमा लगानी गरिने
काठमाडौं, वैशाख ५ : कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भूसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीलाई लकडाउनमा बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३






