बिजनेश

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री

 साउन २८, २०८३

दमौली (तनहुँ), २८ साउन : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उहाँले सीमित स्रोतसाधनकाबीच…

सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन

 साउन २८, २०८३

काठमाडौँ, २८ साउन : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालनमा…

ओखलढुङ्गामा अर्गानिक बुङ आलु खन्न सुरु

 साउन २८, २०८३

ओखलढुङ्गा, २८ साउन : ओखलढुङ्गाको लेकाली भेगमा परम्परागत विधिबाट उत्पादन गरिएको अर्गानिक ‘बुङ आलु’ खन्न सुरु गरिएको छ । जिल्लाको समुद्र सतहबाट दुई हजार चार सय मिटरभन्दा माथिको उचाइमा रहेका…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन २८, २०८३

काठमाडौँ, २८ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा…

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक शून्य दशमलव ५५ अङ्कले बढेर दुई…

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो…

सुनको मूल्य एक हजार दुई सयले घट्यो

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 साउन २७, २०८३

काठमाडौँ, २७ साउन : नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर…

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : ८९ प्रतिशत भौतिक प्रगति

 साउन २७, २०८३

म्याग्दी, २७ साउन : म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा ८९ प्रतिशत भौतिक प्रगति भएको छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा…