बिजनेश

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

 असोज ०२, २०८३

काठमाडौँ, २ असोज : नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र…

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

 असोज ०२, २०८३

टोकियो, २ असोज : जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने…

सुनचाँदीको मूल्य बढ्यो

 असोज ०२, २०८३

काठमाडौँ, २ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ । नेपाल सुनचाँदी…

समस्याग्रस्त पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

 असोज ०२, २०८३

काठमाडौँ, २ असोज : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र…

पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघमा हुँदै

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)ले आगामी माघ ३ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो–२०२७’ आयोजना गर्ने भएको छ । ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने…

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

 असोज ०१, २०८३

काठमाडौँ, १ असोज : सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा…

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

 भदौ ३१, २०८३

काठमाडौँ, ३१ भदौ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घटेर दुई हजार…

युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी

 भदौ ३०, २०८३

वासिङ्टन, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्ररूपमा घट्ने दाबी गर्नुभएको छ । उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक…

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

 भदौ ३०, २०८३

काठमाडौँ, ३० भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढेर दुई हजार…

१० दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४…