बिजनेश

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कस्ता छन् अफरहरु

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको ६ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको…

भैँसी पालेर नामसँगै दाम कमाउँदै जुम्लाका व्यावसायिक भैँसीपालक किसान

 असोज ०६, २०७७

जुम्ला (खलङ्गा), असोज ६ : जुम्लाको गुठीचौर गाउँपालिका–५ का बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यावसायिक भैँसीपालक किसानका रुपमा परिचित छन् । भैँसीपालन व्यावसाय शुरु गरेका उहाँले अहिले नामसँगै दाम कमाउँदै…

५० कन्टेनर छोकडा वीरगञ्जमा रोकियो

 असोज ०६, २०७७

वीरगञ्ज, ६ असोज : तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ । नेपाल सरकारले चैत…

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

 असोज ०६, २०७७

राँझा, असोज ६ : नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत…

नेपाली अर्थोडक्स चियाले पायो आफ्नै पहिचान

 असोज ०६, २०७७

इलाम, असोज ६ : अन्ततः नेपाली अर्थाेडक्स चियाको आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आउन लागेको छ । नेपालमा चिया रोपिएको १५७ वर्षपछि चिया तथा कफी विकास बोर्डले मङ्गलबारदेखि चियाको लोगो औपचारिक कार्यान्वयन…

यतीले घोषणा ग-यो सस्तो मूल्यका आकर्षक प्याकेज

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले स्थापनाको २२ औँ…

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

 असोज ०५, २०७७

चितवन, असोज ५ : आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक…

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने…

आज शेयर कारोवार ६.१२ बिन्दुले ओरालो

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार…

बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा…