बिजनेश

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न विज्ञहरुको माग

 असोज ०७, २०७७

काठमाडाैँ, असोज ७ : नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को…

सार्वजनिक सवारीसाधन चले पनि यात्रु आएनन्

 असोज ०७, २०७७

विराटनगर, असोज ७ : लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायातप्रति सर्वसाधारणको विश्वास जाग्न सकेको…

सहकारीको ऋण लगानीमा अधिकतम ब्याजदर १४.७५ प्रतिशत

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : सहकारी संस्थाले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको सहकारी विभागले जनाएको छ । ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णयबमोजिम सहकारी ऐन,…

नेपाली व्यापारिक चिह्नसहित अर्थोडक्स चिया विश्व बजारमा

 असोज ०६, २०७७

इलाम, असोज ६ : लामो रस्साकस्सीपछि अब नेपाली अर्थोडक्स चिया आफ्नै व्यापारचिह्नसहित विश्वबजारमा जाने भएको छ । अहिलेसम्म निर्यातकर्ताले आआफ्नै उद्योगको व्यापारचिह्न प्रयोग गरेर निर्यात गरिरहेकामा अब भने सरकारले जारी…

वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले…

आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन

 असोज ०६, २०७७

काठमाडौँ, असोज ६ : मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक…

भिरमह बेचेर गाउँमा भित्रियो ४० लाख

 असोज ०६, २०७७

गलेश्वर,असोज ६ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् । कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार,…

एक महिनाभित्र युरिया मल आउने

 असोज ०६, २०७७

वीरगञ्ज, असोज ६ : मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार…

नेप्सेमा दोहोरो अङ्कको गिरावट

 असोज ०६, २०७७

काठमाडौं, असोज ६ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही…

कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न सकिन्छ : कृषिमन्त्री

 असोज ०६, २०७७

इलाम, असोज ६ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताउनुभएको छ । वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने…