बिजनेश

बिचौलियाको मारमा केरा किसान

 असोज ०५, २०७७

चितवन असोज ५ : पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा रु १० सम्ममा किन्ने गर्नुभएको छ…

पोखरामा हवाई उडानको पहिलो दिन ७५ प्रतिशत यात्रु

 असोज ०५, २०७७

पोखरा, असोज ५ : कोरोना भाइरस कोभिड– १९ का कारण छ महिनादेखि ठप्प आन्तरिक हवाई उडान सोमबारबाट सुरु भएको छ । सरकारले बन्दाबन्दी अगाडि हुँदै आइरहेको उडान सङ्ख्याको २५ प्रतिशत…

उड्नेहरूका लागि आकाश खुलेपछि

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । हवाइ उडान खुला गरेसँगै त्रिभुवन अन्तराष्ट्रय विमानस्थलकाे आन्तरिक टर्मिनलमा चहल पहल…

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

 असोज ०५, २०७७

सर्लाही, असोज ५ : महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली…

काम नौ घण्टा, न्यूनतम ज्याला छैन

 असोज ०५, २०७७

इलाम, असोज ५ : २०७५ देखि लागू भएको चिया श्रमिकको न्यूनतम दैनिक ज्याला पाउन चिया श्रमिकले पाउन सकेका छैनन् । उल्टै दैनिक ज्याला पाउन नै वगानले तोकेअनुसारको समयमा काम गर्नुपर्छ, जुन…

आजदेखि नियमित आन्तरिक उडान तयारी

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : ६ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने…

याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ । पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन…

चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल…

भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

 असोज ०४, २०७७

माल्दिभ्स, असोज ४ : भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी २४० मिलियन डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको…

चीनमा गरिबी निवारणका लागि पाँच वर्षमा १५ खर्ब युआन परिचालन

 असोज ०४, २०७७

बेइजिङ, असोज ४ : चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक…