बिजनेश

आजदेखि ६ महिनापछि आन्तरिक उडान सुरु

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ :  कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान सुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा…

विदेशबाट फर्केर स्वदेशमै रोजगारी

 असोज ०५, २०७७

नारायणपुर, असोज ४ : कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी मुलुकहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले…

जडीबुटी खेतीमा प्रोत्साहन गर्न किसानलाई निःशुल्क बिरुवा

 असोज ०५, २०७७

इलाम, असोज ५ : किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत बढी…

पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट उडान शुरु

 असोज ०५, २०७७

झापा, असोज ५ : पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज छ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर…

कोरोना कम हुनासाथ नियमित रेल सञ्चालन : भौतिक पूर्वाधारमन्त्री

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल आएसँगै देश पुनः रेल यातायाततर्फ प्रवेश गरेको छ । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग सञ्चालनका लागि…

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाः अनलाइन प्रणालीबाट राजस्व सङ्कलन

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : काठमाडौँ महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ । कामपाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन…

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

 असोज ०५, २०७७

परासी, असोज ४ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज…

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

 असोज ०५, २०७७

चितवन, असोज ५ : आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक…

खैरो फड्के कीराको प्रकोपले धानबालीमा क्षति

 असोज ०५, २०७७

कञ्चनपुर, असोज ५  : खैरो फड्के कीराले कञ्चनपुरका पाक्नै लागेको धानबालीमा व्यापक क्षति पु¥याएको छ । शुक्लाफाँटा, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकाका किसानले लगाएको धानबालीमा फड्के कीराले व्यापक क्षति पु¥याएको…

चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी

 असोज ०५, २०७७

काठमाडौँ, असोज ५ : दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल…