बिजनेश

ठुलिभेरीका कृषकमैत्री योजना : एक घर एक बगैँचा

 चैत १५, २०७७

जाजरकोट, चैत १५ : कृषकको जीवनस्तरमा सुधार ल्याउनका लागि ठुलिभेरी नगरपालिका डोल्पाले ‘एक घर, एक बगैँचा’ कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको आफ्नो बजेटबाट यी योजना सम्पन्न गर्न मुस्किल पर्ने…

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने

 चैत १५, २०७७

सउल, चैत १५ : दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्…

राजधानीवासीको मेलम्ची सपना : आजदेखि घरघरमा पानी

 चैत १५, २०७७

काठमाडौँ, चैत १५ : लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका…

पुँजी बजारमा महिला लगानीकर्ता ४२ प्रतिशत

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपालको पुँजी बजारमा महिला लगानीकर्ताको उपस्थिति उत्साहजन रहेको बताउनुभएको छ । यूएन वमनको आह्वानमा नेपाल स्टक एक्सचेन्जले आयोजना गरेको ‘रिङ दी…

चालु आर्थिक वर्षमा १२ हजार बेरोजगार युवालाई स्वरोजगार

 चैत १४, २०७७

काठमाडौं, चैत १४ : युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम…

सरकार र निजी क्षेत्र एकअर्काका सहयात्री : प्रधानमन्त्री

 चैत १४, २०७७

विराटनगर, चैत १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्र एकअर्काका सहयोगी बनेर मात्रै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित पदाधिकारी पदस्थापनको अवसर…

टेलिकमको लाभांश पारित

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : नेपाल दूरसञ्चार कम्पनीले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट प्रति सेयर ४० रुपियाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शुक्रबार काठमाडौँ सम्पन्न…

घलेगाउँमा पर्यटकको ओइरो

 चैत १४, २०७७

लमजुङ, चैत १४ : स्मार्ट भिलेज घलेगाउँमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । क्व्होँलासोंथर गाउँपालिका–३ मा पर्ने घलेगाउँमा दैनिक पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार माघ महिनाबाटै घलेगाउँमा…

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्वारा स्वीकृत

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : सरकारले सार्वजनिक निजी साझेदारी (पिपिपी) ढाँचामा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।  यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृत गरेको छ । कृषि…

प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना : कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन,…