बिजनेश

सेटिङमा प्रमाणपत्र दिनेलाई कारबाही

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : वैदेशिक रोजगार विभागको आकस्मिक अनुुगमन टोलीले वैदेशिक रोजगारीमा जानुुपूर्व युुवालाई दिने अभिमुुखीकरण तालिमबिनै प्रमाणपत्र दिँदै गरेका नौ संस्थालाई कारबाही गरेको छ । टोलीले पछिल्लो एक सातामा १५…

दशैँमा बन्दीपुरमा केबुलकार सरर…

 चैत १२, २०७७

दमौली, चैत १२ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग…

पेट्रोलियम अन्वेषणको तयारी

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग,…

यती एअरलाइन्सको काठमाडौँ–बनारस–काठमाडौँ प्रुभिङ फ्लाइट सम्पन्न

 चैत ११, २०७७

काठमाडौँ, चैत ११ : विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको आज परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको…

कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै

 चैत ११, २०७७

सुदूरपश्चिम, चैत ११ : कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग…

आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली

 चैत ११, २०७७

काठमाडौं, चैत ११ : आर्थिक वर्ष २०७७-७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भए को छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७७-७८ को दोस्रो चौमासिक…

‘जलविद्युत् र प्राकृतिक ग्यास विकासका महत्वपूर्ण साधन बन्न सक्छन्’

 चैत ११, २०७७

काठमाडौँ, चैत  ११ : बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बङ्गलादेश स्वतन्त्र भएको स्वर्णमहोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ ।…

निर्माणस्थल खाली गरेर आयोजना अघि बढाउन निर्देशन

 चैत ११, २०७७

काठमाडौँ, चैत १ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले कुनै पनि आयोजनामा पहिले निर्माणस्थल खाली गरेर मात्रै ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले यसअघि नै सोही विषयमा…

देशभर ७६७ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान सम्पन्न

 चैत ११, २०७७

काठमाडौँ, चैत ११ : देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार…

चितवनका वनमा डढेलो, हवाइ उडानसमेत प्रभावित

 चैत ११, २०७७

चितवन, चैत ११ : चितवनका वनमा लागेको डडेलो नियन्त्रणमा लिन कठिनाइ भएको छ । जिल्लाको सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिन नसकिएको हो । भरतपुरसँग जोडिएका…