बिजनेश

ज्योति लाइफ इन्सरेन्सको आइपिओ बाँडफाँट

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका…

जुम्लामा मार्सी धानको खेती शुरु

 चैत १३, २०७७

खलङ्गा, चैत १३ : जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको…

यान्त्रिकीकरणतर्फ अलैँची किसान

 चैत १३, २०७७

बागलुङ, चैत १३ : उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन्…

खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै

 चैत १३, २०७७

खोटाङ, चैत १३ : साकेला गाउँपालिका–३ खिदिमाका बासिन्दाले सामूहिकरूपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रका रूपमा…

विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण थालिने

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया…

पानीबाट प्राप्त गर्न सकिन्छ समृद्धि

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : समृद्धि र सम्भावनाको खानीका रूपमा रहेको जलस्रोतको राम्रो उपयोग गर्न नेपाल सरकारले तयारी थालेको छ । उपयोगका अथाह क्षेत्र रहेकाले ती सम्भावनालाई यथार्थमा बदल्ने कार्यदिशामा सरकार अगाडि बढेको…

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६…

नेपाललाई जर्मनीले एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि…

साउनदेखि अर्को सहकारी बैङ्क सञ्चालनमा आउँदै

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : आगामी साउनदेखि सहकारी बैङ्क सञ्चालनमा आउने भएको छ । सहकारी अभियानले बैङ्क स्थापनाका लागि सहकारी विभागमार्फत राष्ट्र बैङ्कमा निवेदन दिएको छ । राष्ट्र बैङ्कको आशयपत्र प्राप्त भएपछि…

पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

 चैत १२, २०७७

काठमाडाैं, चैत १२ : नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा भएको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल कुखुराको मासु, खसीको मासु र अण्डामा पूर्ण आत्मनिर्भर…