बिजनेश
माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा
रसुवा, मङ्सिर १२ : निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक…
नदीको बहाव घट्न थालेपछि भारतबाट विद्युत किन्ने तयारी
काठमाडौँ, मङ्सिर १२ : हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने र जाडोका कारण माग बढ्दै गर्दा नेपाल विद्युत् प्राधिकरण अब भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्थामा पुगेको छ । चाडपर्व सकिएर तथा…
स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार
वालिङ, मङ्सिर ११ : स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ । पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी…
बीमाको लोभ र कागजपत्र लुकाउन लगाइन्छ आगो, घरमा छैनन् उपकरण
काठमाडौं, मङ्सिर ११ : केही दिन पहिले पाटनमा एक घरमा आगलागी भयो । उक्त आगलागीमा परि एउटै घरका चार जनाको मृत्यु भयो,घर जलेर नष्ट भयो । त्यसको भोलिपल्ट नै अनामनगरको एक…
बन्दाबन्दीपछि बाँकेको होटल व्यवसाय फस्टाउँदै
नेपालगञ्ज, मङ्सिर १० : कोरोना महामारीले भएको बन्दाबन्दीले दुई वर्ष ठप्प भएको बाँकेको होटल व्यावसाय फस्टाउन थालेको छ । भारतीय र तेस्रो देशका पर्यटकको आगमन ह्वात्तै बढ्न थालेपछि यहाँको होटल व्यवसाय…
३० करोड बराबरको राजस्व छली आरोपमा मुद्दा दायर
काठमाडौं, मङ्सिर १० : राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ…
उद्योग दिवसमा धनुषाका पाँच जना उद्यमी सम्मानित
जनकपुरधाम, मङ्सिर १० : सातौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषाले विभिन्न उद्यमीलाई सम्मान गरेको छ । धनुषा जिल्लाका पाँच जना उद्यमीलाई बिहीबार उद्योग दिवसको अवसर पारेर एक…
बुधबार दोस्रो चरणमा ८२ जना श्रमिक कोरिया प्रस्थान
काठमाडौँँ, मङ्सिर ९ : कोरोनाका कारण लामो समयदेखि रोकिएको दक्षिण कोरियाको रोजगारी प्रक्रिया खुलेसँगै बुधबार दोस्रो चरणमा ८२ जना प्रतिबद्ध श्रमिक कोरिया गएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली…
मल नपाएर गहुँ नछरेको अधिकांश किसानको गुनासो
नेपालगञ्ज, मङ्सिर ९ : गहुँ छर्ने तयारीमा रहेका बाँके र बर्दियाका सयौं किसान अहिले मल नपाएर हैरान छन् । दुई सातादेखि मलका लागि दौडधुप गरिरहे पनि मल नपाएर गहुँ छर्न नसकेको…
दुई करोड रुपियाँ लगानी गरी गाउँमै बाख्रापालन
बनेपा, मङ्सिर ९ : आफ्नै गाउँघरमा कृषि क्षेत्रमा केही काम गर्नुपर्छ भन्ने उद्देश्यले काभ्रेको चौरीदेउराली गाउँपालिकाका तीन युवाले झण्डै दुई करोड रुपियाँ खर्च गरेर गाउँमा बाख्रपालन व्यवसाय सुरु गरेका छन् ।…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






