बिजनेश
स्थानीय तहद्वारा औद्योगिक ग्रामका लागि १५० प्रस्ताव
काठमाडौँ, मङ्सिर १७ : औद्योगिक ग्राम स्थापनाका लागि १५० स्थानीय तहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएका छन् । यी प्रस्तावमध्ये ११ वटा प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ…
ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक
काठमाडौं, मङ्सिर १६ : नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान…
व्यवसायिक बट्टाई पालन शुरु
ताप्लेजुङ, मङ्सिर १६ : हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु…
पूर्व–पश्चिम बरुवा बसपार्क सञ्चालनमा
उदयपुर, मङ्सिर १६ : पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा आएको छ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १३…
पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल
धनगढी, मंसिर १६ : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोना सङरक्रमण दर घटेसँगै पर्यटन स्थलमा घुमघाम गर्नेको चहलपहल बढरन थालेको हो…
स्वदेशमै मोबाइल उत्पादनमा जोड दिन आग्रह
काठमाडौं, मङ्सिर १५ : अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह…
चिसाेले विद्युत उत्पादन घट्याे, पुसदेखि भारतबाट आयात गरिने
काठमाडौं, मङ्सिर १५ : आन्तरिक उत्पादनले विद्युत माग धान्न नसक्ने अवस्था भएपछि नेपाल विद्युत प्राधिकरणले पुसदेखि भारतबाट विद्युत आयत गर्ने जनाएको छ । पानीको सतह कम भएसँगै विद्युत उत्पादनमा कमी…
चिसो बढेपछि भेडा गोठहरु तल्लो क्षेत्रमा झरे
सोलुखुम्बु, मङ्सिर १३ : गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ जाडो बढेसँगै विस्तारै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । यसवर्ष विनासिजनमा परेको पानी र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी…
विराटनगर–बथनाहा रेलमार्ग : एक वर्षमा विस्तार सकिने
विराटनगर, मङ्सिर १३ : भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एक वर्षमा सम्पन्न गर्नेगरी काम अगाडि बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको सात किलोमिटर दूरीबाहेकको कामसमेत ७० प्रतिशत सम्पन्न…
राष्ट्रिय प्रसारणमा थपियो ५२.४ मेगावाट विद्युत्
रामेछाप, मङ्सिर १३ : राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ । रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित ५२.४ मेगावाट विद्युत्…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






