बिजनेश

लयमा फर्किंदै पर्यटन क्षेत्र

 मंसिर २४, २०७८

भैरहवा, मङ्सिर २४ : कोरोना महामारीका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना सङ्क्रमण सुरु भएयता लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायी…

विद्युत् खपत बढाउन कृषिमैत्री विद्युतीकरणसँगै विद्युत् उपकरणमा अनुदान

 मंसिर १९, २०७८

काठमाडौं, मङ्सिर १९ : नेपालमा वार्षिक रुपमा विद्युत उत्पादन बढ्दै गएपछि खपतलाई वृद्धि गर्नुपर्ने चुनौती थपिएको ऊर्जाविदले बताएका छन् । विद्युत खपत देशभित्रै हुँदा इन्धन र ग्यासलाई विस्थापित गर्न सकिने ऊर्जाविद्…

अलैँचीको मूल्य वृद्धि

 मंसिर १८, २०७८

फिदिम, मंसिर १८ : सुक्खा अलैँचीको मूल्य पोहोरको तुलनामा २७ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिमन (४० किलो) ३२ हजारसम्ममा विक्री भएकोमा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइहेको छ…

‘सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्छ’

 मंसिर १८, २०७८

विराटनगर, मङ्सिर १८ : अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न सकेमा समृद्धि हासिल हुन सक्ने बताउनुभएको छ । उहाँले मोरङ व्यापार सङ्घको ६५औँ साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन…

सुन्तलामा औंसा कीराको प्रकोपले किसान चिन्तित

 मंसिर १७, २०७८

बेनी, मङ्सिर १७ : हिमाली जिल्ला म्याग्दीका बगानहरुमा उत्पादित सुन्तलामा बिक्री गर्ने समयमा रोग तथा कीराको प्रकोप देखिएको छ । चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक कीराको सुन्तला खेतीमा प्रकोप देखिएको…

बढ्यो स्याउ उत्पादन

 मंसिर १७, २०७८

बेनी, मङ्सिर १७ : मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । गत वर्ष पाँच हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष पाँच हजार ५०० मेट्रिक टन स्याउ उत्पादन…

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

 मंसिर १७, २०७८

काठमाडौं, मङ्सिर १७ : नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार सरकारबीच शुक्रबार सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्ने सहमति भएको हो । नेपाल…

काठमाडौँ–मस्र्याङ्दी प्रसारण लाइन : सहमतिपछि निर्माण पुनः सुरू

 मंसिर १७, २०७८

काठमाडौँ, मङ्सिर १७ : काठमाडौँ–मस्र्याङ्दी प्रसारण लाइनको अवरुद्ध निर्माण कार्य पुनः थालिएको छ । धादिङ सिद्धलेक गाउँपालिका पीपलटारका स्थानीयवासीले पोल गाड्ने तथा तार तान्ने काम रोकेकामा अहिले सहमति जुटेपछि पोल…

उखुको मूल्य निर्धारणमा ढिलाइ, किसान चिन्तित

 मंसिर १७, २०७८

सर्लाही, मङ्सिर १७ : मङ्सिरको दोस्रो साता बितिसक्दा पनि उखुको मूल्य निर्धारण हुन सकेको छैन । उखुको मूल्य तोक्न ढिलाइ हुँदा चिनी मिल सञ्चालनबारे अन्योल बढेको छ भने किसान खेतमै उखु…

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

 मंसिर १७, २०७८

फुङ्लिङ, मङ्सिर १७ : माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान,…