बिजनेश

गौतमबुद्ध विमानस्थलमा इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम जडान, उडान सहज

 कार्तिक २९, २०७८

काठमाडौं, कात्तिक २९ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको…

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

 कार्तिक २१, २०७८

काठमाडौं, कात्तिक २१ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट…

पोखरेली तीन युवाको व्यावसायिक फूलखेती

 कार्तिक १८, २०७८

पोखरा, कात्तिक १८ : तिहारको रमझम सुरु भएको छ । मखमली र सयपत्रीले दाजुभाइको गला सिँगार्ने पर्व तिहारमा फूलको व्यापार गर्नेहरुले सहर बजारका चोकचोक र गल्लीमा फूलका थुङ्गा र माला निकै…

पर्यटकको पर्खाइमा पदमार्गका होमस्टे सञ्चालक

 कार्तिक १८, २०७८

दमौली, कात्तिक १८ : तनहुँको शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जा जोडिने मिलेनियम ट्रे्क (सहस्राब्दी मार्ग) विगत दुई वर्षदेखि सुनसान छ । गण्डकी प्रदेशको राजधानी पोखरा नजिक रहेका उक्त पदमार्ग कोरोना भाइरस…

खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मानिसले स्वच्छ र स्वस्थ खाना खानुपर्ने उसको मौलिक अधिकार भएकाले खाद्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । खाद्य प्रविधि…

आयातीत सामानबाटै तिहारको रमझम

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको…

इन्धनको मूल्य वृद्धिसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाए

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १७ : इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने…

राजस्व अनुसन्धान विभागद्वारा दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

 कार्तिक १७, २०७८

काठमाडौँ, कात्तिक १७ : राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ । विभागले आज एक सूचना जारी…

तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढ्यो

 कार्तिक १७, २०७८

काठमाडौं, कात्तिक १७ : बत्ती, फलफूल र विभिन्न फूलहरुको पर्वको रुपमा लिइने तिहारको आगमनसँगै राजधानीमा फूलको व्यापार ह्वात्तै बढेको छ । काज, कुकुर, गाई, गोरु, म्हः पूजा र भाईटीको लागि…

विद्युत् निर्यात अनुमतिः पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको छ ।  भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत्…