बिजनेश

बक्यौता नतिर्ने करदाको सेवा बन्द गरिने

 मंसिर २८, २०७८

काठमाडौं, मङ्सिर २८ : काठमाडौं महानगरपालिकाले रु. छ करोड आठ लाखभन्दा बढी पुरानो बक्यौता रकम असुल गरेको छ । विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताले रकम बुझाउन…

आईसीपीमा भित्रिने मालवाहक सवारीसाधन बढे

 मंसिर २८, २०७८

वीरगञ्ज, मङ्सिर २८ : वीरगञ्जको एकीकृत जाँचचौकी (आईसीपी) भन्सारको बाटो भएर चालू आर्थिक वर्षमा एक लाख १२ हजार २४१ सवारी साधन भित्रिएका छन् । यस वर्षको साउन १ देखि मङ्सिर २४…

अघि बढ्यो काठमाडौं–रक्साैल रेलमार्गको विस्तृत अध्ययन

 मंसिर २८, २०७८

काठमाडौं, मङ्सिर २८ : तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौं–रक्साैल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढ महिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत…

चिसो बढेसँगै विद्युत् उत्पादन घट्यो भारतबाट ६५० मेगावाट ल्याउन सुरु

 मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदिहरुमा पानीको सतह कम हुन थालेपछि…

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड

 मंसिर २७, २०७८

काठमाडौँ, मङ्सिर २७ : ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७/७८ को…

वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दो

 मंसिर २७, २०७८

काठमाडौं, मङ्सिर २७ : यहाँ वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२…

४२ अर्बको बाली तथा पशुपन्छी बीमा

 मंसिर २७, २०७८

विराटनगर, मङ्सिर २७ : शासकीय तथा आर्थिक सुधारको निम्ति सरकारले लागू गरेको बाली तथा पशुपन्छी बीमाबाट कृषक लाभान्वित भइरहेका छन् । असी प्रतिशत सरकारले र २० प्रतिशत कृषकले बेहोर्ने बीमा…

प्रदेश २ को विद्युत प्रणाली सुधार गर्न १० वटा सबस्टेसन निर्माण हुने

 मंसिर २६, २०७८

काठमाडौं, मङ्सिर २६ : विद्युत वितरण प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले प्रदेश २ मा थप १० वटा सबस्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणमार्फत सञ्चालित ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण…

धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान

 मंसिर २६, २०७८

जनकपुर, मङ्सिर २६ : धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् ।…

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

 मंसिर २६, २०७८

मान्म, मङ्सिर २६ : बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि…