बिजनेश

चार घण्टा हिँडेर तरकारी बेच्छन् महिला, बिचौलिया खान्छन् फाइदा

 पुष ०३, २०७८

बैतडी, पुस २ : बैतडीको गुरुखोलास्थित मुडाप गाउँका महिलाले सामूहिक रुपमा उत्पादन गरेको तरकारी चार घण्टा पैदल हिँडेर विक्री गर्नुपर्ने बाध्यता छ । तरकारीको बजार मूल्य निर्धारण नहुँदा बिचौलियाका कारण महिला…

पर्यटक लोभ्याउन बन्दीपुरमा फनपार्क निर्माण

 पुष ०३, २०७८

तनहुँ, पुस ३ : पहाडकी रानी उपनामले प्रख्याती कमाएको पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा व्यक्तिगत लगानीमा फन पार्क निर्माण गरिएको छ । पर्यटन व्यवसायी कमल पौडेल र राजिव श्रेष्ठले संयुक्त रुपमा लगानी…

चियाको हरियो पत्ती समर्थन मूल्य तोक्न आग्रह

 पुष ०३, २०७८

इलाम, पुस ३ : उत्पादन लागतभन्दा बिक्री मूल्य कम हुने भएपछि इलामका चिया किसानले हरियो पत्ती चियाको समर्थन मूल्य तोक्न आग्रह गरेका छन् । रासायनिक मल र विषादी प्रयोग बढ्दै गएकाले…

सुनसरीमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै

 पुष ०३, २०७८

इनरुवा, पुस ३ : सुनसरीको सदरमुकाम इनरुवा र आसपास क्षेत्रका स्थानीय किसानले तोरी खेती गर्नेक्रम बढेको छ । बजार आएको विभिन्न ब्राण्डका खानेतेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्यमा असर गर्न…

प्रदेश २ मा पहिलो पटक ‘सोइजन’ खेती गरिदै

 पुष ०३, २०७८

जनकपुरधाम, पुस ३ : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पहिलो पटक सोइजन खेती सुरु गरिएको छ । विश्वका धेरै देशले सोइजन (मोरिङ्गा) लाई जडीबुटीका रुपमा स्वीकारेका छन् । विभिन्न रोगविरुद्ध…

चीनको प्राकृतिक ग्यास उत्पादन ८.९ प्रतिशतले वृद्धि

 पुष ०३, २०७८

बेइजिङ, पुस ३ : चीनले वर्षको पहिलो ११ महिनामा प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको प्राकृतिक ग्यास उत्पादन जनवरी–नोभेम्बर अवधिमा कुल १८६ अर्ब घनमिटर…

अर्थशास्त्री भन्छन् : अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौं

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : कोरोना कहरबाट प्रभावित भएको अर्थतन्त्र राम्ररी तङ्गिन नपाउँदै पुनःसमस्यामा परेको भन्दै अर्थविद्ले तत्काल समस्याको समाधानका लागि पहल थाल्न सुझाव दिएका छन् । बैंक तथा वित्तीय संस्थामा…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान : काम थाल्ने भनेकाे एरो थाइ सम्पर्कमा आएन, उडान ढिलो हुने

 पुष ०२, २०७८

काठमाडौं, पुस २ : नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले नागरिक उडड्यन प्राधिकरणलाई मङ्सिर ६ गते…

राष्ट्रिय अर्थतन्त्रमा खस्कियो कर्णाली प्रदेशको योगदान

 पुष ०२, २०७८

काठमाडौँ, पुस २ : राष्ट्रिय अर्थतन्त्रमा कर्णाली प्रदेशको योगदान घटेको छ । आव २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४ प्रतिशत रहेको छ । यो अघिल्लो आव ०७६/७७…

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार

 मंसिर २९, २०७८

काठमाडौँ, मङ्सिर २९ : नेपालमा उत्पादित भएको बिजुली आगामी वर्षदेखि बङ्गलादेशले खरिद गर्ने भएको छ । हाल खेर गइरहेको बिजुली बङ्गलादेशले खरिद गर्ने भएको हो । बिजुलीको बजार खोज्नुपर्ने बाध्यता…