बिजनेश

जलविद्युत् तथा प्रसारण लाइनसम्बन्धी निर्णय

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ ।मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको निर्णय सार्वजनिक गर्दै सञ्चार…

शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग

 चैत २५, २०७८

दार्चुला, चैत २५ : भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ । दुहुँ गाउँपालिका वडा नं ३ स्थित जनविकास माध्यमिक विद्यालय बारबाज र…

चौबिस नयाँ पुल निर्माण गरिने

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : नागढुङ्गा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईदुई लेनका पुल निर्माण गर्न लागिएको हो ।हाल सो…

सुनको मूल्य रु ५०० ले बढ्यो

 चैत २५, २०७८

काठमाडौँ,चैत २५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९९ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार…

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति…

सहकारीसहित सात घरमा चोरी

 चैत २५, २०७८

बलेवा, चैत २५ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको…

उपकार लघुवित्तको आइपिओ खुला

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख…

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६…

पोखरामा समृद्धिका महत्वपूर्ण आधार तयार हुँदै

 चैत २४, २०७८

गण्डकी, चैत २४ : स्थानीय तहको निर्वाचन भई पाँच वर्षे कार्यकाल सकिँदै गरेका अवस्थामा आसन्न स्थानीय तहको निर्वाचनका लागि यतिखेर राजनीतिक दल तथा निर्वाचन आयोग आ–आफ्नो तयारीमा जुटेका छन् ।…

हिमाली जिल्लामा नेपाल एयरलाइन्सको उडान विस्तार

 चैत २४, २०७८

हुम्ला चैत २४ : सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले साविक कर्णालीका पाँचमध्ये चार हिमाली जिल्लामा सहुलियत उडान विस्तार गरेको छ । बिहीबारबाट डोल्पा जिल्लामा उडान सुरु गरेको एयरलाइन्सले कर्णालीका कालिकोटबाहेक सबै जिल्लामा…