बिजनेश
बालुवामा हरियाली, फलफूल र तरकारी
महोत्तरी, चैत २९ : न चैत महिनाकोे प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा बगरको बलौटे…
पुख्र्यौली पेसा आरनबाटै मासिक लाख कमाइ
गलकोट, चैत २९ : नेपालमा पछिल्लो समय आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । आरन व्यवसायबाट गुजरा चल्न छाडेपछि विभिन्न पेसा व्यवसाय अगाल्नेको लर्कोनै लागेको समयमा बागलुङको बिहुँ घर भई…
चैते दसैँ सकियो, बिकेनन् ठेकाठेकी
बलेवा, चैत २९ : चैत शुक्ल पक्षमा मनाइने चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व । बागलुङ कालिका मन्दिर परिसरमा यो पर्वमा मेला लाग्ने चलन पाँच सय वर्ष पुरानो हो । बागलुङ…
मेलम्ची नदीको पानी पुन : पथान्तरण
मेलम्ची, चैत २९ : मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन…
इलामको फिक्कलमा वैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’
मङ्गलबारे, चैत २९ : नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ । सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम…
एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने
काठमाडौँ, चैत २९ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल…
कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग
काठमाडौँ, चैत २९ : नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि…
साबुन उद्योग सञ्चालनमै आएन
रुकुम पश्चिम, चैत २९ : सरकारले लगानी गरेको जिल्लाको एक साबुन उद्योग निर्माण भइसकेको दुई वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–४, कोटचौतारामा स्थापना गरिएको मुसीकोट…
अलैँचीमा कीरा लाग्दा किसान चिन्तित
रुकुम पश्चिम, चैत २९ : रुकुम पश्चिमका किसानले व्यावसायिक रूपमा सुरु गरेको अलैँची खेतीबाट घाटा बेहोर्नुपरेको छ । अलैँचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा अलैँची खेतीबाट किसानले घाटा बेहोर्नुपरेको…
तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी
काठमाडौँ, चैत २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौँ युवा बेरोजगार…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






