बिजनेश

विदेशमा रहेका नेपालीका लागि सञ्चित लगानी कोष

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : रोजगारीमा रहेकालगायत विदेशमा रहेका नेपालीको लगानी अवसर सिर्जना गर्न सञ्चित लगानी कोष स्थापना गरिने भएको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले…

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका…

औद्योगिक उत्पादन बढाउन मन्त्रीसमक्ष चेम्बरको आग्रह

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाल चेम्बर अफ कमर्सले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन तथा निर्यात प्रवद्र्धनका लागि औद्योगिक उत्पादन बढाउन सरकारलाई सुझाव दिएको छ ।नेपाल चेम्बर अफ कमर्सले आज उद्योग, वाणिज्य…

पर्यटकीय पूर्वाधारमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

 चैत ३०, २०७८

कास्की, चैत ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निकट भविष्यमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले सुविधा सम्पन्न पर्यटकीय पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।…

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेले भोलिदेखि अनिवार्य स्वघोषणा गर्नुपर्ने

 चैत ३०, २०७८

काठमाडौं, चैत ३० : व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न…

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

 चैत ३०, २०७८

सुरुङ्गा (झापा),चैत ३० : झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई…

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

 चैत ३०, २०७८

गलकोट, चैत ३० : बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट…

पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत

 चैत ३०, २०७८

गण्डकी, चैत ३० : कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी उत्साहित बनेका छन् ।पछिल्ला दिनमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा स्थापित बन्दै गएका अन्नपूर्ण…

सिमकोटका किसान आलुखेतीमा आकर्षित

 चैत ३०, २०७८

सिमकोट, चैत ३० : पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौँ, उवा, फापर, चिसो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको…

किसानलाई गहुँ भित्र्याउने चटारो, दललाई चुनावको

 चैत ३०, २०७८

भजनी, वैशाख ३० : कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि…