बिजनेश

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख…

वैशाख १ देखि स्वघोषणा अनिवार्य

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : सरकारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले अबदेखि स्वघोषणापत्र अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्थाको तयारी गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश…

माछाका भुरा बिक्रीमा कमी

 चैत २८, २०७८

कञ्चनपुर, चैत २८ : शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका पल्टु चौधरी आफूले उत्पादन गरेको माछाका भुरा बजारमा बिक्री नहुँदा समस्यामा पर्नुभएको छ । कोरोनाको सङ्क्रमणका कारण ह्याचरीमा उत्पादन भएका भुरा बिक्री नहुँदा…

जुर्मुराउँदै पर्यटन व्यवसाय : ठमेलका होटल भरिभराउ

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड–१९ कहरपछि…

विदेशी विनिमय सञ्चिति बढाउने पहल सुरु

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले…

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज बसेको सङ्घको बैठकले अत्यावश्यक…

‘विज्ञापन कर’ प्रति पर्यटन व्यवसायीको ध्यानाकर्षण

 चैत २७, २०७८

पोखरा, चैत २७ : पर्यटन व्यवसायीहरुको छाता सङ्गठन पोखरा पर्यटन परिषद्ले पोखरा महानगरपालिकाले केही दिन यता ‘विज्ञापन कर’ का नाममा पर्यटन उद्योगी व्यवसायीहरुमाथि सृजना गरेको दबाबप्रति ध्यानाकर्षण भएको जनाएको छ…

बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने

 चैत २७, २०७८

काठमाडौं, चैत २७ : बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारको १२ प्रतिशत छुट पाउने भएको छ । बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकारमा छुटको व्यवस्था गरिएकाे जनाएको छ । बुध्द एयर…

तनहुँका पाँच पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने

 चैत २७, २०७८

तनहुँ, चैत २७ : तनहुँमा निर्माणधीन तेह्र वटामध्ये पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बाँकी रहेका आठ पुलको बोलपत्र पश्चात निर्माणकार्य अघि बढाइएको पूर्वाधार…

कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी…