बिजनेश

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

 चैत ३०, २०७८

मान्म, चैत ३० : कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम…

म्याग्दीको बाँदुकमा सुन्तला खेती विस्तार

 चैत ३०, २०७८

बेनी, चैत ३० : म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बाँदुकमा सुन्तला खेती र आलु खेती विस्तार गरिएको छ । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको बाँदुकमा ‘बाँदुक सुन्तला खेती समूह’ गठन गरी…

आठ महिनामा चालू खाता चार खर्ब ६३ अर्ब घाटामा

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : आयातमा उच्च वृद्धि भएपछि मुलुकको चालू खाता पनि अत्यधिक घाटामा गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको विवरणअनुसार मुलुकको…

कृषकलाई कृषि सामग्री तथा औजार वितरण

 चैत ३०, २०७८

अर्घाखाँची चैत ३० : अर्घाखाँची ३० चैतसन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको…

११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : दुई दिनदेखि जारी ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय…

चामल तथा दाल आयातमा कडाइ गर्न व्यवसायीको माग

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग सङ्घका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन्…

तथ्यहरु भन्छन्– मुलुकको अर्थतन्त्र जोखिममा छैन

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको…

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्षमा स्वाँर

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न महाधिवेशनले स्वाँरलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित…

हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गर्नुभएको छ । समस्या समाधान…

असिनापानीले किसानको बालीमा ठूलो क्षति

 चैत २९, २०७८

दमक, चैत २९ : आईतवार दिउँसो झापामा आएको हावाहुरीसहितको असिनापानीले किसानले लगाएको बालीमा ठूलो असर गरेको छ । किसानले लगाएको मकै र चैते धान, बेमौसमी तरकारी खेतीमा असर गरेको हो ।…