बिजनेश
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ ,२५ भदौ : नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा…
नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार
काठमाडौँ ,२४ भदौ : नेप्सेमा आज ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ । आज ३२७ कम्पनिको कारोबार हुदा…
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
काठमाडौँ, २३ भदौः स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु एक लाख ५३…
राहत कोषमा जुट्न थाल्यो रकम
झापा, २३ भदौः विपद्मा परेका व्यवसायीलाई सहयोग गर्न विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ । विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले…
सिँचाइ आधुनिकीकरण गर्न १५ अर्ब सहुलियतपूर्ण ऋण लिइने
काठमाडौँ, २१ भदौ : नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेका २४ निर्णय शुक्रबार सार्वजनिक भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ ,२१ भदौ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले…
यस्तो छ आजको विनिमय दर
काठमाडौँ, २१ भदौ : बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर…
कागज उद्योगबाट मनग्गे आम्दानी, २० जनालाई रोजगारी
घोराही (दाङ), २० भदौ : राप्ती गाउँपालिका-१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले सञ्चालन गरेको नेपाली हाते कागज उद्योगमा स्थानीय २० जनाले रोजगारी पाएका छन् । पच्चिस वर्ष स्वास्थ्य चौकी…
दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, २० भदौ : सरकारले दुग्ध विकास संस्थान (डिडिसी)लाई रु ६० करोड ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित रु…
नेप्से परिसूचक १२ अंकले घट्यो
काठमाडौँ ,२० भदाै : नेप्सेमा आज १२.१० अंकको गिरावट आएको छ । विहिबार नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.१० अंकले घटेर २७२७.३६ अंकमा झरेको छ ।…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल
असोज ०१, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा
असोज ०१, २०८३






