बिजनेश

बाँकेमा किसानको धान खरिद गरिँदै

 कार्तिक १९, २०८१

खजुरा (बाँके), १९ कात्तिक : बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण…

प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा

 कार्तिक १९, २०८१

बागमती, १९ कात्तिक : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ । गौरवका आयोजनाका रुपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा…

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

 कार्तिक १९, २०८१

धनुषा, १९ कात्तिक : छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर…

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

 कार्तिक १७, २०८१

सुदूरपश्चिम, १७ कात्तिक : ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला…

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

 कार्तिक १७, २०८१

म्याग्दी, १७ कात्तिक : तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरु भएदेखि चार हजार ४० भेडाच्याङग्रा…

कृषक र उपभोक्तालाई जोड्दै हाटबजार

 कार्तिक १७, २०८१

दमौली (तनहुँ), १७ कात्तिक : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि…

मादलले बजार पाएपछि जुठे बादी प्रसन्न

 कार्तिक १७, २०८१

घोराही (दाङ), १७ कात्तिक : घोराही उपमहानगरपालिका–१४ झिंगौराका जुठे बादीलाई हिजोआज मादल बनाएर बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँ यस वर्षको दसैंँ र तिहारको हालसम्म नयाँ मादल बिक्री र पुराना…

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर, अन्यको अवस्था के छ ? हेर्नुहोस्

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर…

चार महिनामा एक करोड ६० लाख राजस्व सङ्कलन

 कार्तिक १५, २०८१

इनरुवा (सुनसरी), १५ कात्तिक : सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा रु एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सीमावर्ती क्षेत्रबाट…