बिजनेश

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

 पुष १४, २०८१

काठमाडौँ, १४ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र…

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

 पुष १३, २०८१

बागमती, १३ पुस : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल…

यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 पुष १३, २०८१

काठमाडौँ, १३ पुस : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो,…

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी

 पुष १३, २०८१

कञ्चनपुर, १३ पुस : शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो । त्यही जग्गामा उहाँले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि…

यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

 पुष १२, २०८१

काठमाडौँ, १२ पुस : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी…

झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

 पुष ११, २०८१

काठमाडौँ, ११ पुस : साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ । पाँच अर्ब ३२ करोड ९२…

सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

 पुष ११, २०८१

किमाथाङ्का, (सङ्खुवासभा) ११ पुस : जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु…

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

 पुष ११, २०८१

वीरगञ्ज (पर्सा), ११ पुस : वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज…

यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

 पुष ११, २०८१

काठमाडौँ, ११ पुस : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ…

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले गर्‍यो ‘टेक ओभर’

 पुष १०, २०८१

काठमाडौँ, १० पुस : नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । आज बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले बाँकेको नेपालगञ्जमा प्रधान कार्यालय रहेको उक्त बैंकलाई समस्याग्रस्त…