बिजनेश
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
धनगढी (कैलाली), २८ भदौ : कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आउनुभएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु…
भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने
काठमाडौँ, २७ भदौ : रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा…
मध्यपूर्वको तनावको असर अमेरिकामा, महँगी दर ३ दशमलव ४ प्रतिशत
वासिङ्टन, २७ भदौ : मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता…
आम्दानीको स्रोत बन्यो रातो च्याउ
म्याग्दी, २७ भदौ : म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २७ भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३…
नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो
काठमाडौँ, २६ भदौ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार…
कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री
काठमाडौँ, २६ भदौ : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक,…
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी
दमौली (तनहुँ), २६ भदौ : बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रद्वारा सञ्चालित कार्यक्रमले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी स्रोत सामग्री उत्पादन गरेको छ । केन्द्रले सो अवधिमा विभिन्न प्रजातिका तीन…
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
काठमाडौँ, २६ भदौ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा…
गुल्मीमा ३८ जातका कफीको परीक्षण
गुल्मी, २६ भदौ : कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ । जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






