अन्तर्राष्ट्रिय

पाकिस्तानमा कोरोना संक्रमित बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने

 जेठ २४, २०७७

इस्लामावाद, जेठ २४ : पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै…

अलकायदाको प्रमुख मारिएको फ्रान्सेली रक्षामन्त्रीको भनाइ

 जेठ २४, २०७७

पेरिस, जेठ २४ : फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आतंककारी संगठन अल कायदाको मालीका प्रमुखको फ्रान्सेली सैनिकको कारबाहीमा परी मृत्यु भएको जानकारी दिनुभएको छ । रक्षामन्त्री पार्लीले फ्रान्सेली सैनिकको कारबाहीमा परी…

कोरोना संक्रमणमा भारत इटलीभन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

 जेठ २४, २०७७

नयाँदिल्ली, जेठ २४ : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ…

फ्लोयडको स्मृतिमा अमेरिकामा देशभरि हजारौँको प्रदर्शन

 जेठ २४, २०७७

वासिङ्टन, जेठ २३ : प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरि हजारौँले प्रदर्शन गरेका छन् । प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरूले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन…

सोमालियामा बाढीका कारण २९ जनाको मृत्यु, १० लाख प्रभावित

 जेठ २४, २०७७

मोगादिसु, जेठ २३ : सोमालियामा भारी वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका बस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसङ्घीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।…

चेक गणतन्त्रद्वारा दुई रुसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

 जेठ २४, २०७७

प्राग, चेक गणतन्त्र, जेठ २३ : विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रुसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ । चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक…

कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

 जेठ २४, २०७७

कम्पाला, जेठ २३ : युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नुभएको छ । उहाँसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गर्नुभएको हो ।…

एकैदिन एक लाख ३० हजार संक्रमित, हालसम्म तीन लाख ९३ हजार बढीको मृत्यु

 जेठ २३, २०७७

जेनेभा, (स्वीटजरल्याण्ड) जेठ २३ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ती लाख ९३ हजार २६४ पुगेको छ । सङ्क्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको…

अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

 जेठ २३, २०७७

वासिङ्टन, जेठ २३ : संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराेड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले…

ब्राजिलमा कोरोना सङ्कट, ३४ हजारको मृत्यु

 जेठ २३, २०७७

रियो दि जेनेरियो, जेठ २३ : कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७…