अन्तर्राष्ट्रिय

आरोपितकी श्रीमतीको सम्बन्ध विच्छेददेखि प्रदर्शनमा प्रहरी समर्थन

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : अमेरिका विश्वकै सबैभन्दा पुरानो लोकतान्त्रिक राष्ट्र हो । अमेरिकामा गरिने लोकतान्त्रिक अभ्यासले कुनै न कुनै रुपले विश्व समुदायलाई शिक्षित गर्दै आएको छ । तर गत साता…

भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउँछ : राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त

 जेठ २१, २०७७

जेनेभा, जेठ २० : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयुक्तले मङ्गलबार…

बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता प्रारम्भ

 जेठ २१, २०७७

लण्डन, जेठ २० : बेलायत र यूरोपेली संघ (ईयू) बीच मङ्गलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका बिषयमा चौथो चरणको वार्ता सुरू भएको छ । लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत् गरिने उक्त वार्तालाई…

दुई लाख बढी संक्रमित हुने भारत सातौँ राष्ट्र, अमेरिकामा एकै दिन एक हजारको मृत्यु

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा आठ हजार ९०९ जना सङ्क्रमित थपिएसँगै भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख सात…

कोरोना संक्रमणबाट पाकिस्तानी मानव संशाधन मन्त्रीको मृत्यु

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।…

कोरोनाभाइरसबाट पहिलो रोहिङ्ग्या शरणार्थीको मृत्यु

 जेठ २०, २०७७

ढाका, जेठ २० : बङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । बङ्गलादेशको कोक्स बजारस्थित एक जना वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको…

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

 जेठ २०, २०७७

तेहरान, जेठ २० : इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताउनुभएको छ । मन्त्री जरिफले इरानी वैज्ञानिक डा. सिरोज असगरी…

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

 जेठ २०, २०७७

जेनेभा (स्वट्जरल्याण्ड) जेठ २० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५…

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने मोदीको विश्वास

 जेठ २०, २०७७

नयाँ दिल्ली, जेठ २० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताउनुभएको छ । उहाँले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त…

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु

 जेठ २०, २०७७

वासिङ्टन, जेठ २० : संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान…