अन्तर्राष्ट्रिय
तालिबान समूहका ११ जना लडाकू मारिए
काबुल, जेठ २५ : फगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा प्रहरीसँगको मुठभेडमा कम्तीमा ११ जना तालिबानका सदस्यको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त भिडन्तमा अरु छ जना तालिबानी घाइते भएका…
उत्तरी नाइजेरियामा भीषण सैनिक अपरेशन
अबुजा, जेठ २५ : नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भीषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरू…
भारत पाँचौँ सबैभन्दा प्रभावित राष्ट्र, दैनिक एक लाख बढी परीक्षण गरिँदै
काठमाडौँ, जेठ २५ : भारत कोरोनाभाइरसबाट पाँचौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । शनिबार साँझसम्म भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ४५ हजार ६७० दर्ता गरिएको छ । स्पेनमा…
विश्व अर्थतन्त्रका लागि महामारी विनाशकारी हुने : विश्व बैङ्क
काठमाडौं, जेठ २५ : विश्व बैंकले विश्व अर्थतन्त्रका लागि कोरोनाभाइरस महामारी विनाशकारी हुने बताउनुभएको छ । महामारीले करोडौं व्यक्तिको जिविकोपार्जन नराम्ररी प्रभाबित हुने बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष…
अफगानिस्तानको पूर्वी सीमामा बम विस्फोट, दुई सुरक्षाकर्मीको मृत्यु
काबुल, जेठ २५ : पाकिस्तानसँग सीमा जोडिएको पूर्वी पाख्तिया प्रान्तमा सडकछेउमा राखिएको बारुदी सुरुङ विस्फोट हुँदा दुई जना अफगान सीमा सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तको पाटन जिल्लास्थित मकबालो उपत्यकामा सुरक्षाकर्मी…
बेलायतमा ४० हजार कोरोना संक्रमित, ४६५ को मृत्यु
लण्डन, जेठ २४ : बेलायतमा शुक्रबारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा थप २०४ कोभिड–१९…
इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटनामा चारजनाको मृत्यु
काठमाडौं, जेठ २४ : इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । नौ जना सबार रहेकोमा हेलिकप्टर दुर्घटनाका अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएको छ…
अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’का लागि : इरान
तेहरान, जेठ २४ : अमेरिकी कैदीका रिहाइ उहाँको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ । शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै…
सीमा विवादबारे भारत र चिनियाँ सैन्य अधिकारीबीच वार्ता
काठमाडौं, जेठ २४ : भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद…
कोरोनाबाट विश्वमा ४ लाखको मृत्यु, ६८ लाख ५० हजार बढी संक्रमित
जेनेभा (स्विटजरल्याण्ड), जेठ २४ : कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






