अन्तर्राष्ट्रिय
इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त
तेल अबिब, जेठ २७ : इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत हुनुभएको अधिकारीले जनाएका छन् । इजरायलले चर्चित कूटनीतिज्ञ…
दिल्लीका मुख्यमन्त्री केजरीवाल बिरामी, भोलि कोभिड–१९ परीक्षण गरिने
नयाँ दिल्ली, जेठ २७ : भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ हुनुभएको छ । ज्वरो आउने, घाँटी र टाउको दुख्नेलगायतका लक्षणहरू उहाँलाई देखिएको केजरीवाल निकटस्थ स्रोतले जानकारी दिएका छन्…
थाइल्याण्डका प्रधानमन्त्रीद्वारा श्रमिकलाई कामका लागि विदेशिने मनस्थिति बनाइराख्न आग्रह
बैङ्कक, जेठ २७ : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मनस्थिति बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गर्नुभएको छ । आफ्ना प्रवक्ता नारूमोन…
दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरू आजबाट खुल्यो
नयाँ दिल्ली, जेठ २६ : करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरूका साथै मठमन्दिरहरू आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि मन्दिरहरू खुल्ने भनी जानकारी दिएको छ ।…
नागरिकलाई कैद, नियन्त्रण र इन्काउण्टर गर्ने अमेरिकामा निकै बढी
काठमाडौँ, जेठ २६ : अमेरिकामा पछिल्लो दुई सातादेखि प्रमुख शहरका सडक र गल्लीमा विरोध प्रदर्शन गर्दैआएका हजारौँ अमेरिकीको एउटै माग छन् । जर्ज फ्लोयडको मृत्युले न्याय पाउन र अफ्रिकी मूलका…
पाकिस्तानद्वारा आइएमएफको प्रस्ताव अस्वीकार
इस्लामाबाद, जेठ २६ : अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारसँग राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकार गरेको छ । पाकिस्तानलाई आगामी बजेटमा सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न आइएमएफले सुझाव दिएको…
जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट
बर्लिन, जेठ २६ : जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा…
भारतमा पाँच दिनमा ५० हजार सङ्क्रमित, महाराष्ट्रमा चीनभन्दा बढी सङ्क्रमित
काठमाडौँ, जेठ २६ : भारतको आर्थिक राजधानी महाराष्ट्रमा चीनको भन्दा कोरोनाभाइरसबाट सङ्क्रमित हुने बढी दर्ता गरिएको छ । महाराष्ट्रमा आइतबारसम्म ८५ हजार ९७५ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।…
एक्लै सरसफाइमा जुट्दा कार र पूर्ण छात्रवृत्ति उपहार
काठमाडौं, जेठ २५ : रातिको दुई बज्दै थियो । अमेरिकाको न्युर्योक शहरको बफेलोका एक किशोर एन्टोनियो जिविन जुनियरले हातमा झाडु लिएर बाहिर निस्किनुभयो । केही फोहोर राख्ने ‘डस्टबिन’ एकत्रित गर्नुभयो…
अमेरिकामा लकडाउन खुलेकाे स्थानमा टेन्टको माग अत्याधिक
वासिङ्टन, जेठ २५ : कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरू पुनः सञ्चालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो शहरहरूमा टेन्टको माग अत्यधिक…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






