अन्तर्राष्ट्रिय
भारतमा एकैदिन नौ हजार ८५१ जना सङ्क्रमित, २७३ को मृत्यु
काठमाडौं, जेठ २३ : भारतमा एकैदिनमा करीब दश हजार जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८५१ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ…
पाकिस्तानमा बढ्यो कोरोना सङ्क्रमण दर
काठमाडौं, जेठ २३ : पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या उच्च रफ्तारमा वृद्धि भएको छ । पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा चार हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका…
भारतमा एकै दिन ९ हजारभन्दा बढी संक्रमित
नयाँदिल्ली, जेठ २२ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक…
कोरोनाबाट विश्वमा ३ लाख ८८ हजार बढीको मृत्यु, ६५ लाख बढी सङ्क्रमित
जेनेभा, स्वट्जरल्याण्ड, जेठ २२ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, सङ्क्रमितको सङ्ख्या ६५ लाख ७३ हजार ५६८ पुगेको…
इटालीले युरोपेली मुलुकका लागि पर्यटक आगमन खुला गर्ने
रोम, जेठ २१ : इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका…
भारतमा आँधीको डरले दर्जनौँ गाउँ खाली गराइयो
मुम्बई, जेठ २१ : भारतमा फेरि आँधीको खतरा देखिएको भन्दै कैयौँ गाउँ खाली गराइएको छ । भारतको मुम्बई र आसपासका क्षेत्रमा ‘निसर्ग’ नामको आँधी आउने अनुमान गरिएको छ । आँधी…
अमेरिकामा हजारौँद्वारा शान्तिपूर्ण प्रदर्शन
मिनियापलिस, जेठ २१ : हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या…
तलिबानको अल कायदासँग सम्बन्ध छ : राष्ट्रसङ्घ
इस्लामाबाद, जेठ २१ : अफगानिस्तानमा हिंसा मच्चाइरहेकाे तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । याे जानकारी संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ…
कङ्गोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता
इक्वाटर, कङ्गो, जेठ २१ : अफ्रिकी मुलुक कङ्गाेमा इबोला भाइरसको नयाँ सङ्क्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ । कङ्गाेको सरकारले यहाँ इबोलाको सङ्क्रमण भेटिएको जनाएपछि नागरिकलाई खानपिनमा ध्यान…
भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु
नयाँ दिल्ली, जेठ २० : भारतको उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन्…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






