अन्तर्राष्ट्रिय
ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण
ब्रासिलिया, असार २३ : ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन्…
फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह
बेइजिङ, असार २२ : पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको…
ओस्कार विजेता मोरिकनको निधन
रोम, असार २२ : विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि…
आईपीएल आयोजना गर्न न्युजिल्याण्ड इच्छुक
काठमाडौं, असार २२ : यूनाइटेड अरब एमिरेट्स(यूएई) र श्रीलङ्कापछि इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको आयोजना गर्न न्युजिल्याण्डले प्रस्ताव गरेको छ । न्युजिल्याण्डले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच भारतमा खेल्न सम्भव नभए…
श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा
काठमाडौं, असार २२ : श्रीलङ्काली क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएपछि मेन्डिसलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको सञ्चार विभागले कोलम्बोको दक्षिणतर्फ रहेको…
ताज महल पर्यटकका लागि खुलाउने निर्णय स्थगित
काठमाडौं, असार २२ : भारतको प्रमुख पर्यटकीय गन्तब्य ताज महल पर्यटकका लागि तत्काल नखुल्ने भएको छ । कोरोनाभाइरसको जोखिमका बीच तीन महिनादेखि बन्द रहेको ताज महल सोमबारबाट खुल्ने तय गरिएको थियो…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार २२ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या पाँभ लाख ३७ हजार १०३ पुगेको छ । विश्वभर एक करोड १५ लाख ७७ हजार…
कोरोनाबाट भारत तेस्रो सबैभन्दा बढी प्रभावित
काठमाडौँ, असार २२ : विश्वभरि कोरोना सङ्क्रमणले भारत तेस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । मृतक सङ्ख्याबमोजिम भारत आठौँ सबैभन्दा बढी प्रभावित राष्ट्र हो । पछिल्लो चौबिस घण्टामा २४ हजारभन्दा…
वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाइ
काबुल, असार २२ : अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरू शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले…
कोरोना सङ्क्रमणबाट ४१ वर्षीय अभिनेता कोर्डेरोको निधन
काठमाडौँ, असार २२ : टोनी पुरस्कारका लागि मनोनित अमेरिकी अभिनेता निक कोर्डेरोको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । द गार्जियनका अनुसार कोरोनाभाइरसविरुद्ध सङ्घर्षरत् ४१ वर्षीय कोर्डेरो पछिल्लो ९५ दिनदेखि लस…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






