अन्तर्राष्ट्रिय

अभिनेता अमिताभ र अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि

 असार २८, २०७७

काठमाडौँ, असार २८ : भारतीय सिने जगतका हस्ती अमिताभ बच्चनमा कोरोना सङ्क्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ बच्चनले ट्वीटमार्फत सो कुराको खुलासा गर्नुभएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना…

सिङ्गापुरमा सत्तारुढ दल विजयी, विपक्षी दललाई १० सिट मात्रै

 असार २७, २०७७

सिगापुर, असार २७ : सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचनमार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको…

भारतमा कोरोनाले एकैदिन ५११ जनाको मृत्यु, २७ हजार सङ्क्रमित

 असार २७, २०७७

नयाँ दिल्ली, असार २७ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार बिहान सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधि कटौती

 असार २७, २०७७

वासिङटन, असार २७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना साथी रोजर स्टोनलाई तोकिएको कारागार सजाय अवधिमा कटौती गरिदिनुभएको छ । ट्रम्पका पूर्व सल्लाहकारसमेत रहनुभएका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी…

अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा

 असार २७, २०७७

वासिङ्टन, असार २७ : संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ । फ्रान्सले डिजिटल सेवामा कर…

उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म

 असार २७, २०७७

उलान बाटोर, असार २६ : उडिरहेको विमान भित्र मङ्गोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मङ्गोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले…

बोलिभियाका राष्ट्रपतिमा कोरोना सङ्क्रमण

 असार २७, २०७७

काठमाडौँ, असार २६ : बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोरोनाबाट सङ्क्रमित हुनुहुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्छ । सीएनएनका अनुसार आनेजले आफ्नो ट्वीटर हयाण्डलबाट आफू…

भारतमा एकैदिन २६ हजार सङ्क्रमित

 असार २७, २०७७

नयाँदिल्ली, असार २६ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना…

अमेरिका उत्तर कोरिया वार्ता नहुने

 असार २७, २०७७

प्योङयाङ्, असार २६ : उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताउनुभएको छ । उहाँले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै…

अस्ट्रेलियाको मेलबर्नमा छ हप्ते लकडाउन शुरु

 असार २५, २०७७

मेलबोर्न, असार २५ : कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म…