अन्तर्राष्ट्रिय
अफगान सुरक्षाफौजको कारबाहीमा तालिबानीको मृत्यु
काबुल, असार २१ : अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकुको मृत्यु भएको तथा अरु चार जना घाइते भएको जनाएको छ । सैनिक प्रवक्ता सदिक…
बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड
बाल्टिमोर, असार २१ : मेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरूले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् । बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न…
अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा
क्यानबेरा, असार २१ : अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गर्नुभएको छ । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुनुहुन्छ । उहाँले…
ब्राजिलमा मास्क अनिवार्य नगरिने
ब्रासिलिया, असार २१ : ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियमको कार्यान्वयनमा कडाइ नगरिने भएको छ। राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गर्नुभएको हो ।…
भारी वर्षापछिको बाढीमा जापानमा २० जनाको मृत्यु
काठमाडौँ, असार २१ : दक्षिणी जापानमा भारी वर्षापछि आएको बाढीले कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौँ हराइरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बाढीमा कुमो गाउँस्थित एक वृद्धाश्रम…
एयर फ्रान्सले झण्डै सात हजार कर्मचारी कटौती गर्ने
काठमाडौँ, असार २१ : कोरोना सङ्क्रमणले निम्त्याएको आर्थिक नोक्सानी भर्पाइ गर्न एयर फ्रान्सले छ हजार पाँच सय कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले शुक्रबार एक वक्तव्य जारी गरी आगामी…
विश्वमा पाँच लाख २९ हजार बढी कोरोना संक्रमितकाे मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार २० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २९ हजार ५५५ पुगेको छ । साथै भाइरसबाट विश्वभर एक करोड १२ लाख सात…
प्रकोप सुरु भएयता भारतमा १८ हजारभन्दा बढी भेन्टिलेटर बनाइयो
काठमाडौँ, असार २० : कोरोनाभाइरसको प्रकोप सुरु भए यता भारतमा १८ हजार ४५४ भेन्टिलेटर निर्माण गरिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धनका अनुसार भारतमै निर्मित भेन्टिलेटरमध्ये ११ हजार…
अमेरिकासँग वार्ता असान्दर्भिक : उत्तर कोरिया
सोल, असार २० : उत्तर कोरियालाई वासिङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महसुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताउनुभएको छ । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा…
पर्यटकलाई अनौठा नियम
काठमाडौँ, असार २१ : कोरोना भाइरस सङ्क्रमणका कारण विश्व पर्यटन यति बेला ठप्प छ तर कतिपय देशले कोरोना सङ्क्रमितको सङ्ख्या कम हुन थालेपछि पर्यटक भिœयाउने तयारी थालेका छन् । पर्यटक भिœयाउने…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






