अन्तर्राष्ट्रिय

भारतमा एक करोड १२ लाख ६२ हजारभन्दा बढी कोरोना संक्रमित

 फागुन २६, २०७७

नयाँदिल्ली, फागुन २६ : भारतमा गत २४ घण्टामा १७ हजार ९२१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य…

निकारागुवाको चिनान्डेगा शहर ज्वालामुखीको धुलोले ढाकियो

 फागुन २६, २०७७

मानागुवा, फागुन २६ : मध्य–अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी विस्फोट हुँदा चिनान्डेगा शहर र त्यसको आसपासको क्षेत्रको आकाश धुँवा र धुलोले ढाकिएको छ । स्थानीय सञ्चार…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै बढी

 फागुन २६, २०७७

साओ पाउलो, फागुन २६ : ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति…

चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्

 फागुन २६, २०७७

बेइजिङ, फागुन २६ : चिनियाँ अधिकारीहरुले स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित पुष्टि नभएको अधिकारीहरुले दाबी गरेका छन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन्…

बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग वार्ता गर्ने

 फागुन २६, २०७७

वासिङ्टन, फागुन २६ : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नुभएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ…

यमनको आप्रवासी शिविरमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६० पुग्यो

 फागुन २६, २०७७

साना, फागुन २५ : यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर कम्तीमा पनि ६० पुगेको बताइएको छ । मंगलबार बिहानसम्ममा यो आगलागीमा परेर…

कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

 फागुन २३, २०७७

जेनेभा, फागुन २२ : विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड…

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

 फागुन २३, २०७७

साओ पाउलो, फागुन २३ : ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको…

ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीट लिलामीमा

 फागुन २३, २०७७

सानफ्रान्सिस्को, फागुन २३ : विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नुभएको छ । उहाँको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा लिलामीमा…

भारतमा २४ घण्टामा १६ हजारभन्दा बढी संक्रमित

 फागुन २१, २०७७

नयाँदिल्ली, फागुन २१ : भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ७३ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार…