अन्तर्राष्ट्रिय
म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिइने
वासिङ्टन, फागुन २९ : अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले…
अफगानिस्तानको हेरातमा कारबम बिस्फोट, आठ जना मारिए
हेरात, फागुन २९ : पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी…
ब्राजिलमा एकैदिन ८६ हजार सङ्क्रमित
रियो दि जेनेरियो, फागुन २९ : ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन्…
भारतमा एकैदिनमा २० लाख भन्दा बढीलाई कोरोना खोप
नयाँ दिल्ली, फागुन २९ : भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै…
थाइल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित
बैंकक, फागुन २८ : रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाइल्यान्डले शुक्रबार खोप अभियान स्थगित गरेको छ । तर विश्वका धेरै स्वास्थ्य…
अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने चीनको तयारी
बेइजिङ, फागुन २८ : चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको छ । यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको…
दक्षिण अफ्रिकी जुलु राजाको निधन
जोहानेसबर्ग, फागुन २८ : दक्षिण अफ्रिकाका जुलु समुदायका अति सम्मानित राजा गुडविल ज्वेलिथिनीको शुक्रबार ७२ वर्षको उमेरमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी भई उपचारका लागि अस्पतालमा…
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन
जयपुर, फागुन २७ : प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ । मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको अधिकारीहरूले जानकारी दिएका छन्…
भारतमा अहिलेसम्म साढे दुई करोडले लगाए कोरोनाको खोप
नयाँ दिल्ली, फागुन २७ : भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् । देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार…
अमेरिकी पूर्व राष्ट्रपतिहरूले लगाउनुभयो कोरोनाको खोप
वाशिङटन, फागुन २७ : अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ । सामूहिक रूपमा उहाँहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नहुनु भएको जनाइएको छ ।…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






