अन्तर्राष्ट्रिय
कोभिड–१९ महामारी नियन्त्रणको अन्तिम विकल्प बन्दाबन्दी : मोदी
नयाँ दिल्ली, वैशाख ८ : कोरोना महामारी नियन्त्रणको अन्तिम बिकल्प प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु नै रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताउनुभएको छ । कोभिड सङ्क्रमणको दोस्रो लहर…
लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट
वासिङ्टन, वैशाख ८ : कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको…
भारतमा अक्सिजन आपूर्तिमा समस्या हुँदा २२ बिरामीको मृत्यु, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
काठमाडौं, वैशाख ८ : कोभिड–१९ उपचारका लागि तोकिएको भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । कोरोनाभाइरस संक्रमणको दोस्रो…
भारतमा एकैदिन करिब तीन लाख संक्रमित, दुई हजार बढीको मृत्यु
काठमाडौं, वैशाख ८ : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका करिब तीन लाख सङ्क्रमित पहिचान गरिएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार…
मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो
संयुक्त राष्ट्रसंघ, वैशाख ८ : संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको छ । सो प्र्रतिवेदनले यो वर्ष अर्थात् सन् २०२१ लागेपछि मेक्सिकोमा…
अफगानिस्तानमा सेनाको कारबाहीमा १५ तालिबान लडाकू मारिए
काबुल, वैशाख ८ : अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र…
अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर
मिनियापोलिस, वैशाख ८ : अदालतले संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा दोषी ठहर गरेको छ । झण्डै तीन सातादेखि अदालतमा चलिरहेको…
भारतमा एकै दिन २ लाख ५९ हजारमा कोरोना, संक्रमित संख्या १ करोड ५३ लाख नाघ्यो
नयाँ दिल्ली, वैशाख ७ : भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार दिएको…
तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त
काबुल, वैशाख ७ : अफगान सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डमा सोमबार राती शुरु गरेको एक विशेष अभियानमा ६ जना सशस्त्र आतङ्ककारी मारिएका छन् । सोही अभियानको क्रममा २८ जना व्यक्तिलाई…
उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहयोगमा चीन प्रतिबद्ध : सी चिनफिङ
बेइजिङ, वैशाख ७ : चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बीआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताउनुभएको…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






