अन्तर्राष्ट्रिय
टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा
सियोल, चैत २४ : उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु…
बेलायतमा सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने
लन्डन, चैत २४ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनुभएको छ । उहाँले भन्नुभएको छ– आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन…
अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते
काबुल, चैत २४ : अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ । मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड…
जर्जियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
जर्जिया, चैत २४ : जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उहाँको कोरोना परीक्षण गर्दा मङ्गलबार सङ्क्रमण पुष्टि भएको उहाँ निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित…
जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप
टोकियो, चैत २४ : जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय…
कोभिड–१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा
मुम्बई, चैत २३ : कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा…
इन्डोनेसियामा बाढी र पहिरोमा ९० जनाको मृत्यु
जाकार्ता, चैत २३ : इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन्…
अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु, कैयौँ घाइते
काबुल, चैत २३ : अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ । मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी…
भारतको विनागुडी केन्द्रविन्दू भएको ५ं.८ रेक्टरको भूकम्प
काठमाडौं, चैत २३ : काठमाडौं भूकम्पको धक्का अनुभव गरिएको छ । ५.८ रिक्टर स्केलको सो भूकम्प भारतको विनागुडी क्षेत्र (सिक्किम) आसपासको क्षेत्र केन्द्र विन्दू रहेको भूकम्प मापन केन्द्रले जनाएको छ…
द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट इरिट्रियाका सैनिक फर्कन थालेको इथियोपियाको भनाइ
अदिस अबाबा, चैत २२ : इथियोपियाको युद्धग्रस्त टिग्री क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फिर्ता हुन थालेको इथियोपियाले जनाएको छ । सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) का सदस्य मुलुकहरुले टिग्रीबाट सैनिक फिर्ता गर्न…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






