अन्तर्राष्ट्रिय

रियो दी जेनेरोमा प्रहरी र तस्करबीच गोली हानाहान, कम्तीमा २५ जना मृत्यु

 बैशाख २४, २०७८

रियो दी जेनेरो, बैशाख २४ : ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते…

भूमध्य सागरमा आप्रवासीको दुःखद अवसान, युरोपेली आप्रवासन नीति असफल बन्दैछ

 बैशाख २४, २०७८

कायरो, वैशाख २४ : एकसय जनाभन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल गरे । यी…

विष्फोटमा माल्दिभ्सका पूर्ब राष्ट्रपति मोहम्मद नाशिद घाइते

 बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : माल्दिभ्सका पूर्ब राष्ट्रपति मोहम्मद नाशिद शंकास्पद बम विष्फोटमा घाइते हुनुभएको छ । मालेस्थित आफ्नो निबासबाट कार चढेर बाहिर जाने क्रममा भएको विष्फोटमा उहाँ घाइते हुनुभएको हो…

भारतमा एकैदिन चार लाख १४ हजार सङ्क्रमित, तीन हजार ९१५ को मृत्यु

 बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : भारतमा एकैदिन चार लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड १४ लाख ९१ ह्जार…

कोभिड–१९ विरूद्धको खोपमा बौद्धिक सम्पत्तीको अवरोध हटाउन अमेरिका तयार

 बैशाख २३, २०७८

वासिङ्टन, बैशाख २३ : अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको बताएको…

पूर्वी अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

 बैशाख २३, २०७८

काबुल,अफगानिस्तान, बैशाख २३ : पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मारिएका अधिकारीहरूले बिहीबार बताएका छन् । गजानी प्रान्तको ख्वाजा ओमारी जिल्लामा तालिवान विद्रोहीहरूले तीन सुरक्षा चौकीमा…

प्रदर्शनका क्रममा कोलम्बियामा ३१ जनाको मृत्यु

 बैशाख २३, २०७८

बोगोटा, वैशाख २३ : दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सरकारले अघि सारेको करवृद्धिको विरोधमा भएका प्रदर्शनका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक हजार २२० जना घाइते…

गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गरे

 बैशाख २३, २०७८

संयुक्त राष्ट्रसङ्घ, वैशाख २३ : संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ । राष्ट्रसङ्घ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन्…

चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगन

 बैशाख २३, २०७८

बेइजिङ, वैशाख २३ : चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक…

भारतमा एकै दिन तीन हजार ९८० को मृत्यु, चार लाख १२ हजार सङ्क्रमित

 बैशाख २३, २०७८

नयाँ दिल्ली, वैशाख २३ : कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा…